Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह खेलकुद

काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा आयोजित फूटबलको सेमीफाइनल समीकरण पूरा

  • दुर्गाबहादुर लुइटेल दुर्गाबहादुर लुइटेल
  • December 26, 2022
  • 9:46 PM
  • No Comments
भित्र खेलकुद, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, शिक्षा, स्थानीय समाचार
189 2
A A
Share on FacebookShare on Twitter
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा आयोजित फूटबलको सेमीफाइनल समीकरण पूरा

११ पौंष, मेचीनगर : काँकरभिट्टा बहुमुखी क्याम्पसको २४ औं वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर मा.वि तथा कलेज फूटबल प्रतियोगिता आजबाट सुरु भएको छ । काँकरभिट्टा मा.विको खेल मैदानमा आयोजित आजको खेलको समुद्घाटन मेचीनगर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष ललितबहादुर तामाङ्गले गर्नुभएको थियो । आज भएको खेलहरुमा आयोजक काँकरभिट्टा बहुमुखी क्याम्पसले हिमालय मल्टिपल क्याम्पस धुलाबारीलाई ३–१ गोल अन्तरले हराउँदै सेमी फाइनल प्रवेश गरेको छ । काँकरभिट्टा बहुमुखी क्याम्पसका लागि नविन सुवेदीले खेलको २१ औं मिनेट र ६८ औं मिनेटमा दुई गोल गर्न सफल भए भने अर्का खेलाडी राज क्षेत्रीले खेलको ६३ औं मिनेटमा १ गोल गर्न सफल भएका थिए । त्यस्तै हिमालयन मल्टिपल क्याम्पसका लागि अर्पण लेप्चाले खेलको ५८ औं मिनेटमा सान्तवना गोल फर्काएका थिए ।त्यस्तै आजै भएको दोस्रो खेलमा होलीबेल अंग्रेजी मा.वि. धुलाबारीले सूर्योदय मा.वि काँकरभिट्टालाई १–० गोल अन्तरले पाखा लगाएको थियो । होलीेबेलका लागि पुजन लिम्बुले खेलको १० औं मिनटमा गोल गर्न सफल भएका थिए ।
आज नै भएको तेस्रो खेलमा काँकरभिट्टा मा.विले पशुपति मा.वि. काँकरभिट्टालाई २–० गोल अन्तरले पाखा लगाउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा मा.वि.का लागि मनिष श्रेष्ठले खेलको २० औं मिनेटमा र गोविन खतिवडाले खेलको ३४ औं मिनेटमा गोल गर्न सफल भएका थिए ।आज नै भएको चौंथो खेलमा धुलाबारी मा.वि. धुलाबारीले इष्ट होराइजन मा.वि. धुलाबारीलाई ३–० गोल अन्तरले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । धुलबारी मा.विका लागि मानव पौंडेल, आदित्य ढुङ्गेल र निरज कार्कीले १/१ गोल गर्न सफल भएका थिए ।
आज नै भएको भएको अन्तिम क्वार्टर फाइनल खेलमा होलीबेल मा.वि. धुलाबारीले अरुणोदय आ.मा.वि. काँकरभिट्टालाई ट्राइब्रेकरमा ३–२ गोल अन्तरले हराउँदै सेमी फाइनलमा प्रवेश गरेको छ ।भोलि हुने पहिलो सेमीफाइनल खेल काँकरभिट्टा बहुमुखी क्याम्पस र होलीबेल मा.वि. धुलबारी बीचमा हुनेछ भने दोस्रो सेमीफाइनल काँकरभिट्टा मा.वि. र धुलाबारी मा.वि. बीच हुने खेल संयोजक शेरबहादुर वस्नेतले जानकारी दिनु भयो ।

काँकरभिट्टा बहुमुखी क्याम्पसको २४ औं वार्षिकोत्वसको अवसरमा विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालन भइरहेको छ । जसमा अन्तर मा.वि. फूटबल, अन्तर मा.वि. नृत्य प्रतियोगिताका साथै आन्तरिक फूटबल, भलिबल, क्रिकेट, चेस, कविता तथा वकृत्वकला प्रतियोगिता सञ्चालन भइरहेको काँकरभिट्टा बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख वासुदेव कोइरालाले जानकारी दिनु भयो ।

खेलको विजेताले नगदरु.१० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु.५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरस्कार क्याम्पसको २४ औं वार्षिकोत्सव पौंष १४ गतेकाको कार्यक्रमा वितरण गरिने छ ।

काँकरभिट्टा बहुमुखी क्याम्पसका शिक्षा संकाय प्रमुख हेमकुमार खड्काले स्वागत गर्नुभएको कार्यक्रममा क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले कार्यक्रमको औतित्य माथि प्रकाश पार्नुभएको थियो ।
काँकरभिट्टा बहुमुखी क्याम्पसका संचालक शुसिल आर्चाय, प्रमुख अतिथि वडा अध्यक्ष ललितबहादुर तामाङ्गले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।
काँकरभिट्टा बहुमुखी क्याम्पसका अतिरिक्त क्रियाकलाप विभागका संयोजक लम्बोदर पौंडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन काँकरभिट्टा बहुमुखी क्याम्पसका व्यवस्थापन संकाय प्रमुख दुर्गाबहादुर लुइटेलले गर्नुभएको थियो ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023
चैत ५ गते स्ववियू निर्वाचन
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

February 3, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

आजको राशिफल (मिति २०७९ साल पौंष १२ गते मंगलबार)

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In