Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह खेलकुद

एनप्याब्सन खेलकुद महोत्सव : जुनियर फूटबलको उपाधि सूर्योदयलाई

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • January 22, 2023
  • 5:38 PM
  • No Comments
भित्र खेलकुद, प्रदेश-१, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, शिक्षा, स्वास्थ्य / जीवन शैली
212 2
A A
Share on FacebookShare on Twitter
एनप्याब्सन खेलकुद महोत्सव : जुनियर फूटबलको उपाधि सूर्योदयलाई

८ माघ, मेचीनगर : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन झापाको आयोजनामा हल्दीबारी गाउँपालिका स्थित चिल्ड्रेन गार्डेन अंग्रेजी मा.विको खेल मैदानमा आयोजित अन्तर मा.वि. जुनियर फूटबलको उपाधि सूर्योदय अंग्रेजी मा.वि काँकरभिट्टाले जितेको छ ।
सूर्योदयले खेल संयोजन गर्ने विद्यालय चिल्ड्रेन गार्डेनलाई १–० गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो । सूर्योदयको जीतमा खेलको म्यान अफ दि सिरिज समेत रहेका जर्सी नम्बर १० का खेलाडी शिशिर थापाले खेलको १७ मिनेटमा गरेको गोल नै निर्णायक गोल हुन पुग्यो ।
सूर्योदयले जीतसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ भने उपविजेत टिम चिल्ड्रेन गार्डेनले समेत ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । खेलको तस्रो स्थानको लागि भएको खेलमा इष्ट होराइजन अंग्रेजी मा.वि.ले दन्तकाली बोर्डिङ्ग स्कुललाई हराउँदै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।
विजेताहरुलाई प्रमुख अतिथि एवम् एनप्याब्सन केन्द्रीय सदस्य संजीव राई, जिल्ला उपाध्यक्ष प्रेम शेर्मा, जिल्ला सचिव ओम विक्रम नेम्बाङ्ग, जिल्ला कोषाध्यक्ष मोहन आचार्यले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता एनप्याब्सन झापाका अध्यक्ष खिवराज भट्टराईले गर्नुभएको थियो भने सञ्चालन एनप्याब्सन मेचीनगर अध्यक्ष भगिरथ राईले गर्नुभएको थियो ।

Share39Tweet25SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023
चैत ५ गते स्ववियू निर्वाचन
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

February 3, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
नेपाल वायुसेवा निगमका पाँच पाइलटलाई कारबाही गर्न निर्देशन

नेपाल वायुसेवा निगमका पाँच पाइलटलाई कारबाही गर्न निर्देशन

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In