Saturday, March 25, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश कोशी प्रदेश

जिर्मले फुटबल क्लब २-१ गोल अन्तरले विजयी

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • February 11, 2023
  • 7:28 PM
  • No Comments
भित्र कोशी प्रदेश, खेलकुद, मेचीनगर अपडेट, राष्ट्रिय, स्थानीय समाचार, स्वास्थ्य / जीवन शैली
195 2
A A
Share on FacebookShare on Twitter
जिर्मले फुटबल क्लब २-१ गोल अन्तरले विजयी
२८ माघ, मेचीनगर : झापाको मेचीनगर ३ स्थित बडाखालमा आजबाट नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज भएको उद्घाटन खेलमा जिर्मले फुटबल क्लब इलाम विजयी भएको छ । आयोजक क्लब ‘बि’ लाई २-१ गोल अन्तरले पराजित गर्दै जिर्मले इलाम विजयी भएको हो ।

खेलको १६ औं मिनेटमा सामुएल लिम्बूले गोल गर्दै जिर्मलेलाई अग्रता दिलाएका थिए । त्यस्तै ३२ औं मिनेटमा सुदिप राईले अर्को गोल गर्दै जिर्मलेको अग्रता दोब्बर बनाए । आयोजक नवज्योति युवा क्लबको तर्फबाट ५४ औं मिनेटमा निशान प्रधानले सान्त्वना गोल फर्काए ।खेलको म्यान अफ द म्याच बिजेता टिमका सुशील राई घोषित बने । उनले नगदसहित ट्रफि प्राप्त गरे ।

प्रतियोगिताको उद्घाटन शत्रअघि प्रेस क्लब मेचीनगर र आयोजक बिच मैत्रीपूर्ण फुटबल खेल भएको थियो । जसमा आयोजकले ५-० गोल अन्तरले पत्रकारको टिमलाई पराजित गरेको थियो ।
क्लबको ३० औँ बार्षिक उत्सवको अवसरमा नेपाल र भारतका टिम सम्मिलित प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । नवज्योती युवा क्लबका अध्यक्ष सुमन थापाको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको उद्घाटन शत्रको कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर ३ का वडाध्यक्ष हर्क बस्नेत, नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हिमाल खरेल, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराललगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा आयोजक नवज्योती युवा क्लबको ‘ए’ र ‘बि’ गरी २ वटा टिम सहित भारतको दार्जिलीङबाट प्रकाश ११ फुटबल क्लब, इलामको जिर्मले फुटबल क्लब, न्यु स्टार क्लब बुद्धशान्ति, शनिश्चरे फुटबल क्लब, बिर्तामोड फुटबल क्लब, ब्रर्दश युनाइटेड चन्द्रगढी ,न्यु स्टार क्लब खोपवाडी र रोलिङ क्लब धुलाबारीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
मेचीनगर ३ स्थित नवज्योती अधारभुत विद्यालयको प्रांगणमा जारी प्रतियोगिता फागुन ९ गते समापन हुने छ । प्रतियोगिताको विजेता टोलीले नगद ८१ हजार र उपविजेता टोलीले ५१ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा आइतबारको खेल विर्तामोड फुटबल क्लब र प्रकाश ११ दार्जिलीङ्ग भारत बिच हुने आयोजकले जनाएको छ ।

Share36Tweet23SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?
कोशी प्रदेश

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?

March 25, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण
कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पस : स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पुरा

March 23, 2023
चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने
अर्थ / वाणिज्य

चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने

March 23, 2023
चुनावमा गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्नु हुँदैन : गगन थापा
मुख्य समाचार

प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : गगन थापा

March 23, 2023
नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
कानून / अपराध

नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

March 23, 2023
मानुषी लघुवित्तको आइपिओ खुला
अर्थ / वाणिज्य

सगरमाथा हाइड्रोपावरको आईपीओ खुल्यो

March 22, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
विवेकशील साझाको अध्यक्षमा समीक्षा, महासचिवमा रञ्‍जु

विवेकशील साझाको अध्यक्षमा समीक्षा, महासचिवमा रञ्‍जु

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In