Monday, January 25, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह खेलकुद

कोरोना भाइरसका कारण स्थगित बी डिभिजन लिग सुचारु हुने

पाँच खेलाडी सब्सिच्युट गर्न पाइने

सि. एन. गौतमसि. एन. गौतम
January 5, 2021
0
in खेलकुद, मुख्य समाचार, राष्ट्रिय
0
सेयर
10
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
कोरोना भाइरसका कारण स्थगित बी डिभिजन लिग सुचारु हुने

काठमाडौँ । गत वर्ष कोरोना भाइरसका कारण बीचैमा स्थगित भएको बी डिभिजन लिग आगामी फागुन ११ देखि सुचारु हुँदैछ ।

आगामी फागुन दोस्रो सातादेखि सुचारू हुन लागेको सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पाँच जना खेलाडी सब्सिच्युट गर्न पाइने भएको छ।

कोरोना भाइरसका कारण फिफाले गत वर्ष पाँच खेलाडी सब्सिच्युट गर्न पाइने नियम बनाएको थियो। यो नियम युरोपका लिगहरूमा लागू भएको  थियो। नेपालमा भने पहिलो पटक नियम लागू गर्न लागिएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत मार्च १८ मा स्थगित गरिएको लिगको खेल तालिका छिटै प्रकाशित गर्ने जनाएको छ।

बी डिभिजन लिगको म्याच नम्बर ३३ देखि ६६ सम्मको खेल हुन बाँकी छ।

एन्फाले सोमबार बी डिभिजन सुचारु गर्नका लागि क्लबहरुसँग छलफल गरेको थियो।

छलफलमा बी डिभिजन क्लबका प्रतिनिधिसहित एन्फाका केन्द्रीय सदस्य रमेश रायमाझी र प्रतियोगिता निर्देशक सञ्जिव मिश्रको सहभागिता थियो।

छलफलमा नयाँ नियमका साथै थप पाँच खेलाडीको नाम दर्ता पाइने सहमती भएको छ।

अब दर्ता खेलाडीको संख्या ३५ बाट ४० मा पुर्‍याइएको छ। यस्तै टिमले दुई जनालाई स्वास्थ्य अफिसयलको रुपमा राख्न पाउनेछ।

0
सेयर
10
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

भूपू प्रहरीका छोरा ५० राउन्ड गोली सहित विमानस्थलबाट पक्राउ 

अर्को समाचार

प्रहरीले बरामद गरेको एक करोड ४७ लाख ८६ हजार रकम ,सम्पत्ति शुद्धीकरण विभाग पठाउने

सम्बन्धित समाचारहरु

युवा मतदाता समेट्न  निर्वाचन आयोग आन्तरिक गृहकार्यमा जुट्यो
मुख्य समाचार

नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन

मेरो मेचीनगर डेस्क
January 24, 2021
शेयर बजारमा नयाँ कीर्तिमान, ऐतिहासिक उचाइमा नेप्से पुग्दा एकैदिन ९ अर्ब ३७ करोडको कारोबार
अर्थ / वाणिज्य

शेयर बजारमा नयाँ कीर्तिमान, ऐतिहासिक उचाइमा नेप्से पुग्दा एकैदिन ९ अर्ब ३७ करोडको कारोबार

मेरो मेचीनगर डेस्क
January 24, 2021
अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल सम्पर्क विहीन, उखु किसानको १७ करोड तिर्न बाँकी
अर्थ / वाणिज्य

अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल सम्पर्क विहीन, उखु किसानको १७ करोड तिर्न बाँकी

मेरो मेचीनगर डेस्क
January 24, 2021
एमबीबीएसको शुल्क वृद्धि स्वीकार्य छैन : डा. केसी
मुख्य समाचार

एमबीबीएसको शुल्क वृद्धि स्वीकार्य छैन : डा. केसी

मेरो मेचीनगर डेस्क
January 24, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • झापाका लिलाबहादुर खड्का सहित १८ जना नेपालीको शव  काठमाडौँ आईपुग्यो
    झापाका लिलाबहादुर खड्का सहित १८ जना नेपालीको शव काठमाडौँ आईपुग्यो
  • घुमौँ पूर्वको अभियान शुरु : जनकपुर–सौराहा–पोखरा र लुम्बिनी पुग्ने
    घुमौँ पूर्वको अभियान शुरु : जनकपुर–सौराहा–पोखरा र लुम्बिनी पुग्ने
  • भारतमा १९ वर्षीया छात्रालाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री
    भारतमा १९ वर्षीया छात्रालाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री
  • अर्जुन तामाङ स्मृति फुटबल प्रतियोगिताको उपाधि डीवाईपी एफसी डुँडामारीलाई
    अर्जुन तामाङ स्मृति फुटबल प्रतियोगिताको उपाधि डीवाईपी एफसी डुँडामारीलाई
  • ५० कित्तासम्म माग गर्ने सबैले निफ्राको आइपीओ पाउने, बाँडफाँड कहिले ?
    ५० कित्तासम्म माग गर्ने सबैले निफ्राको आइपीओ पाउने, बाँडफाँड कहिले ?
अर्को समाचार
प्रहरीले बरामद गरेको  एक करोड ४७ लाख ८६ हजार रकम ,सम्पत्ति शुद्धीकरण विभाग पठाउने

प्रहरीले बरामद गरेको एक करोड ४७ लाख ८६ हजार रकम ,सम्पत्ति शुद्धीकरण विभाग पठाउने

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz