Saturday, March 25, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अन्तर्राष्ट्रिय

काँकरभिट्टामा फागुन २७ गतेदेखि ईण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • March 8, 2023
  • 5:21 PM
  • No Comments
भित्र अन्तर्राष्ट्रिय, कोशी प्रदेश, खेलकुद, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, स्थानीय समाचार
203 2
A A
Share on FacebookShare on Twitter
काँकरभिट्टामा फागुन २७ गतेदेखि ईण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने

२४ फागुन, काँकरभिट्टा : काँकरभिट्टामा ईण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । काँकरभिट्टा भेट्रान फुटबल क्लबको आयोजनामा यही फागुन २७ देखि चैत ६ गतेसम्म प्रतियोगिता आयोजना हुन लागेको बुधबार पत्रकार सम्मेलन गरी अवगत गराइएको हो ।

भेट्रान फुटबल क्लबको यो तेस्रो संस्करण हो। यस अघि २०७२ र २०७४ मा प्रतियोगितामा आयोजना गरिएको थियो । प्रतियोगिताको सह आयोजकमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर तथा संरक्षकमा मेचीनगर नगरपालिका रहेको छ । होटेल किङ्ग्सबरी बिर्तामोडले मुख्य प्रायोजन गरेको प्रतियोगिताको दोस्रो पुरस्कार राशी १ लाख रुपैयाँ काँकरभिट्टाका सजित तामाङले गरेको आयोजकका महा सचिव शेरबहादुर बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा नेपालका ६ र भारतका ४ गरी १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ । झापासँगै बुटवल, काठमाण्डौं, सुनसरी, मोरङ तथा भारतको कोलकाता, आसाम र सिलिगुडीका भेट्रान क्लब सहभागी हुने छन् । प्रतियोगिताको विजेताले नगद २ लाख तथा उपविजेताले नगद १ लाख प्राप्त गर्नेछ ।

हरेक खेलको उत्कृष्ट खेलाडीले ३ हजार, बिधागतरुपमा उत्कृष्ट खेलाडीले प्रतिखेलाडी रु ५ हजार, प्रतियोगिता भरमा उत्कृष्ट हुने एकजनाले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष गंगालाल गुरुङले बताए । काँकरभिट्टा माविको खेल मैदानमा हुने प्रतियोगितालाई निशुल्क अवलोकन गर्न पाउने आयोजकले बताएको छ ।

सो अवसरमा झापा जिल्ला फुटबल संघ अध्यक्ष भगिरथ आले, क्लवका सल्लाहकार झापा जिल्ला खेलकुद विकास समिति पुर्व अध्यक्ष शंखर थापा, वडाध्यक्ष ललितबहादुर तामाङ, उपाध्यक्ष राजु पौडेललगायतले बोलेका थिए ।

महासचिव शेरबहादुर बस्नेतले सन्चालन गरेको कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष गंगालाल गुरुङले गरेका थिए ।

Share38Tweet24SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?
कोशी प्रदेश

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?

March 25, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण
कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पस : स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पुरा

March 23, 2023
चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने
अर्थ / वाणिज्य

चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने

March 23, 2023
मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय
अन्तर्राष्ट्रिय

मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय

March 23, 2023
चुनावमा गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्नु हुँदैन : गगन थापा
मुख्य समाचार

प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : गगन थापा

March 23, 2023
नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
कानून / अपराध

नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

March 23, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
क्याम्पसले भन्याे ” आफ्नाे भाेगाधिकारकाे जग्गा एक चपरी अरूले पाउदैँन्”

क्याम्पसले भन्याे " आफ्नाे भाेगाधिकारकाे जग्गा एक चपरी अरूले पाउदैँन्"

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In