Wednesday, January 20, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह खेलकुद

मेचीनगरमा १ नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण शुरु

सुजन प्रधानसुजन प्रधान
January 7, 2021
0
1 min read
in खेलकुद, मुख्य समाचार, स्थानीय समाचार
0
सेयर
164
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
मेचीनगरमा १ नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण शुरु

काँकरभिट्टा, २२ पुस | झापाको मेचीनगरमा विहीबारबाट १ नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण शुरु भएको छ । १ नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता २०७७ को मुख्यः प्रायोजकको रुपमा मेचीनगर नगरपालिका र नेपाल बहुउद्देशीय सहकारी संस्था रहेको छ । मेची ब्याडमिन्टन क्लब काँकरभिट्टाको आयोजनामा मेची सामुदायिक भवनमा शुरु प्रतियोगिताको १ नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले उद्घाटन गर्नुभएको थियो ।

पुस २५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा मेन्स डबल्स र भेट्रान डबल्स इभेन्टहरु सञ्चालन हुने छन । प्रतियोगितामा प्रदेश १ को ताप्लेजुङबाहेक सवै जिल्लाबाट १ सय १६ जना खेलाडीले सभागिता जनाएका छन् । करीब ७ लाख ५० हजार रकम खर्च हुने अनुमान गरिएको प्रतियोगिताको मेन्स डबल्स तर्फको पहिलो नगद पुरस्कार मेची नेत्रालय आँखा अस्पतालले प्रायोजन गरेको हो ।

प्रतियोगितामा मेन्स डबल्स तर्फको बिजेता टिमले नगद ५० हजार, दोस्रोले ३१ हजार र तेस्रोले २० हजार तथा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यस्तै भेट्रान तर्फको बिजेता टिमले नगद २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा ट्रफि, मेडल र प्रमाण पत्र हात पार्नेछन् । उद्घाटनका दिन ४३ वटा खेल सम्पन्न भएका छन् ।

उद्घाटन सत्रमा प्रमुख अतिथि १ नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य नेपाल बहुउद्घेश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीलगायतले उद्घाटन मन्तव्य राख्नुभएको थियो । खेल संयोजक हरिप्रसाद तिमिस्नाको सभापतित्वमा भएको उद्घाटन सत्रको सञ्चालन आयोजक क्लबका सदस्य ओमप्रकाश दाहालले गर्नुभएको थियो ।

0
सेयर
164
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

एघार महिनापछि पुरानै लयमा फर्किदै मेचीनगरका धार्मिक एवम् पर्यटकीयक्षेत्रहरु

अर्को समाचार

कानूनी रुपमा नेकपा फुटेको छैन : वरिष्ठ नेता वामदेव गौतम

सम्बन्धित समाचारहरु

झापामा ६ महिनामा ३८ जनाको मृत्यु
अपराध / कानून

झापामा ६ महिनामा ३८ जनाको मृत्यु

लक्ष्मी उप्रेती
January 20, 2021
प्रदेश-१ को सभा बैठक तीन मिनेटमै स्थगित
मुख्य समाचार

प्रदेश-१ को सभा बैठक तीन मिनेटमै स्थगित

मेरो मेचीनगर डेस्क
January 20, 2021
नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप
कोरोना अपडेट

नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

मेरो मेचीनगर डेस्क
January 20, 2021
१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै
मुख्य समाचार

१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

मेरो मेचीनगर डेस्क
January 20, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • एकलाख रुपैयाँँ बढीको ब्राउन सुगरसहित दुईजना युवा पक्राउ
    एकलाख रुपैयाँँ बढीको ब्राउन सुगरसहित दुईजना युवा पक्राउ
  • शिवसाताक्षी एफसी ४ - २ गोल अन्तरले काकँरभिट्टालाई हराउँदै पुग्यो फाइनल
    शिवसाताक्षी एफसी ४ - २ गोल अन्तरले काकँरभिट्टालाई हराउँदै पुग्यो फाइनल
  • विष्णु कुमार श्रेष्ठकाे संयाेजकत्वमा स्वच्छ काँकरभिट्टा सराेकार समिति गठन
    विष्णु कुमार श्रेष्ठकाे संयाेजकत्वमा स्वच्छ काँकरभिट्टा सराेकार समिति गठन
  • झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन
    झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन
  • रोट्रयाकको सप्तरंगी सपनामा रमाए विद्यार्थी
    रोट्रयाकको सप्तरंगी सपनामा रमाए विद्यार्थी
अर्को समाचार
कानूनी रुपमा नेकपा फुटेको छैन : वरिष्ठ नेता वामदेव गौतम

कानूनी रुपमा नेकपा फुटेको छैन : वरिष्ठ नेता वामदेव गौतम

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz