Saturday, March 25, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह खेलकुद

भारतको मिलन मोर त्रिभेनी साङ्गा सिलीगुडी सेमिफाइनलमा प्रवेश

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • March 14, 2023
  • 9:12 PM
  • No Comments
भित्र खेलकुद, स्थानीय समाचार
200 2
A A
Share on FacebookShare on Twitter
भारतको मिलन मोर त्रिभेनी साङ्गा सिलीगुडी सेमिफाइनलमा प्रवेश

झापा : भारतको मिलन मोर त्रिभेनी साङ्गा सिलगुढी मेचीनगरमा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

काँकरभिट्टा माविको खेल मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको दोस्रोे क्वाटरफाइनल खेलमा धरान भेट्रान फुटबल क्लब सुनसरलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै मिलन मोर सिलगुढी अन्तिम चारमा प्रवेश गरेको हो ।

अत्यन्तै प्रतिष्पर्धात्मक बनेको खेलमा निर्धारित समयमा दुवै टिमका खेलाडिले गोल गर्न सकेनन् । पाएका थुप्रै अवसरहरु सदुपयोग गर्न नसक्दा निर्धारित समय गोल रहित बराबरीमा टुङ्गिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । जसमा धरानलाई पाखा लगाउँदै मिलन मोर सिलगुढी अघिल्लो चरण प्रवेश गर्यो ।

जितको लागि टाइब्रेकरमा मिलन मोर सिलगुढीको तर्फबाट किरण बर्रा, रञ्जन कयेर, विक्रम थापा र बासु दाशले गोल गरे । यता धरान भेट्रानको तर्फबाट बिष्णु सुनार र सुजित राईले गोल गरे भने, सुभास लिम्बु र चन्द्रिका प्रसाद चौधरीले गोल गर्न सकेनन् ।

खेलको म्यान अफ दि म्याच विजेता टिमका गोल किप्पर उत्तम दाश घोषित भए । उनलाई झापा जिल्ला फुटबल संघका पूर्व अध्यक्ष बालजित राई र गोर्खा फाउण्डेशनका महासचिव जगत गुरुङ्गले संयुक्त रुपमा नगद तीन हजारसहित ट्रफि प्रदान गरे ।

काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको सह–आयोजना र मेचीनगर नगरपालिका संरक्षक रहेको प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

बुधबार हुने तेस्रो क्वाटरफाइनल खेल सौभाग्य फुटबल क्लब बुटवल र इष्ट कोलकात्ता भेट्रान क्लब भारतबिच दिनको ३ बजेदेखि हुने आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लबका महासचिव सुन्दर बस्नेतले जानकारी दिए ।

Share37Tweet23SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?
कोशी प्रदेश

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?

March 25, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण
कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पस : स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पुरा

March 23, 2023
मेची सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पौडेल, सचिवमा राई
कोशी प्रदेश

मेची सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पौडेल, सचिवमा राई

March 21, 2023
तेस्रो इण्डो-नेपाल भेट्रान फुटबलको उपाधि बिर्तामोड युनाइटेडलाई
कोशी प्रदेश

तेस्रो इण्डो-नेपाल भेट्रान फुटबलको उपाधि बिर्तामोड युनाइटेडलाई

March 20, 2023
अध्यक्षमा पत्रकार पौडेल र तामाङ्ग बीच प्रतिस्पर्धा :  तामाङ्ग  काँग्रेसको आधिकारिक उम्मेदवार
कोशी प्रदेश

अध्यक्षमा पत्रकार पौडेल र तामाङ्ग बीच प्रतिस्पर्धा : तामाङ्ग काँग्रेसको आधिकारिक उम्मेदवार

March 20, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण
कोशी प्रदेश

स्ववियु निर्वाचन : काँकरभिट्टा बहुमुखी क्याम्पसमा त्रिपक्षीय भिडन्त हुने

March 20, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टीमलाई सम्मान : प्रतिखेलाडी ३ लाख दिने घोषणा

प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टीमलाई सम्मान : प्रतिखेलाडी ३ लाख दिने घोषणा

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In