Monday, January 18, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह खेलकुद

कर्ण लिम्बूको निर्णायक गोलमा फाइनल पुग्यो घेराबारी एफसी

घेराबारीले १ -० गोलले हरायो जलथललाई

सि. एन. गौतमसि. एन. गौतम
January 8, 2021
0
1 min read
in खेलकुद, स्थानीय समाचार
0
सेयर
44
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
कर्ण लिम्बूको निर्णायक गोलमा फाइनल पुग्यो घेराबारी एफसी

घेराबारी, पुस २४ । झापाको कचन कवल – १  घेराबारीस्थित जारी प्रथम घेराबारी नकआउट गोल्डकप -२०७७ को आज शुक्रबार सम्पन्न पहिलो सेमी फाइनल खेलमा आयोजक घेराबारी फूटबल क्लबले जलथल फूटबल क्लबलाई १ – ० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

घेराबारीको पूर्व देउराली खेल मैदानमा सम्पन्न आजको खेलमा घेराबारी एफसीका तर्फबाट जर्सी नम्बर १४ का कर्ण लिम्बूले खेलको २५ औँ मिनेटमा पहिलो गोल गर्दै घेराबारी एफसी लाई अग्रता दिलाए । खेल अवधिभरी दुवैतर्फबाट थप गोल हुन नसकेपछि कर्ण लिम्बूको गोल नै निर्णायक बन्यो । करीब ३ हजार दर्शकले हेरको सो रोमान्चक खेलमा जलथल एफसीका खेलाडीहरुले गोल गर्ने थुप्रै अवसर गुमाएका थिए ।

खेलको ‘ म्यान अफ द म्याच’ घेराबारी एफसीका जर्सी नम्बर ५ का सनम राई घोषित भए । उनले नगद सहित म्यान अफ द म्याचको ट्रफी पाए । श्री घेराबारी युवा परिवारको आयोजनामा भएको प्रथम घेराबारी नकआउट गोल्डकप -२०७७ प्रतियोगिताको खेल हेर्न झापाका विर्तामोड ,शनिश्चरे ,राजगढ, बानियानी ,सुरुङ्गा लगायतका विभिन्न ठाउँहरु आउने गरेको श्री घेराबारी युवा परिवारका अध्यक्ष देउकुमार माबो लिम्बूले जानकारी दिनुभयो । पुस २० गतेबाट सन्चालन भएको खेल पुस २८ गते समापन हुनेछ भने गोल्डकप विजेताले नगद रु . ५० हजार र उप-विजेताले रु. ३० हजार पाउनेछन् ।

दोस्रो सेमीफाइनलको खेल भोलि शनिबार दिउँसो ३ बजे पूर्व देउराली खेल मैदानमा झापा फूटबल क्लब राजगढ र शनिश्चरे क्लब  फूटबल शनिश्चरेबीच हुनेछ ।

0
सेयर
44
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

प्रधानमन्त्रीको कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाउने सात यूवा पक्राउ

अर्को समाचार

प्रधानमन्त्रीले आकर्षित नै नहुने धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन गरे : चार पूर्वप्रधानन्यायाधीश

सम्बन्धित समाचारहरु

सशस्त्र प्रहरीको २० औं स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम शुरु
मुख्य समाचार

सशस्त्र प्रहरीको २० औं स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम शुरु

सुजन प्रधान
January 18, 2021
नेपाल पुलिस स्कुलले फुटबल एकेडेमी स्थापना गर्ने
खेलकुद

नेपाल पुलिस स्कुलले फुटबल एकेडेमी स्थापना गर्ने

मेरो मेचीनगर डेस्क
January 17, 2021
महिला क्रिकेट टोलीका प्रशिक्षक र खेलाडीलाई एनएमसीको सम्मान
खेलकुद

महिला क्रिकेट टोलीका प्रशिक्षक र खेलाडीलाई एनएमसीको सम्मान

मेरो मेचीनगर डेस्क
January 15, 2021
मेचीनगरमा स्व अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु
खेलकुद

मेचीनगरमा स्व अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु

मेरो मेचीनगर डेस्क
January 15, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of

Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
    एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
  • मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
    मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
  • चन्द्रागिरी हिल्सको आइपीओ कहिले हुन्छ बाँडफाँट ? यसो भन्छ बिक्री प्रबन्धक
    चन्द्रागिरी हिल्सको आइपीओ कहिले हुन्छ बाँडफाँट ? यसो भन्छ बिक्री प्रबन्धक
  • सशस्त्र प्रहरीको २० औं स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम शुरु
    सशस्त्र प्रहरीको २० औं स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम शुरु
  • रासायनिक विषादीको बिकल्प खोज्न जोड
    रासायनिक विषादीको बिकल्प खोज्न जोड
अर्को समाचार
प्रधानमन्त्रीले आकर्षित नै नहुने धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन गरे : चार पूर्वप्रधानन्यायाधीश

प्रधानमन्त्रीले आकर्षित नै नहुने धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन गरे : चार पूर्वप्रधानन्यायाधीश

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz