Saturday, February 27, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह खेलकुद

एक नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण सम्पन्न

मेन्स डबल्स तर्फको उपाधि पविन लिङथेप र पेम्बा शेर्पाको जोडी, भेट्रान डबल्सतर्फको उपाधि दीपक राई र सुनिल परियारको जोडीलाई

लक्ष्मी उप्रेतीलक्ष्मी उप्रेती
January 9, 2021
0
1 min read
in खेलकुद, मुख्य समाचार, स्थानीय समाचार
0
सेयर
44
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
एक नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण सम्पन्न

काँकरभिट्टा,२४ पुस । झापाको मेचीनगरमा सम्पन्न १ नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको मेन्स डवलतर्फको उपाधि सोलुका पविन लिङथेप र पेम्बा शेर्पाको जोडीले जितेको छ । शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पाचथरका दिवस शंकर विक र एशिया जवेगुको जोडीलाई २१—१४, १९—२१ ,१९—२१ को वेष्ट अफ थ्रीमा पराजित गर्दे लिङथेप र शेर्पाको जोडीले उपाधि जितेको हो ।


जीतसँगै नगद ५१ हजार रुपैयाँ ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको थियो । उपविजेता टिम पाचथरका दिवस शंकर विक र एशिया जवेगुको जोडीले नगद ३१ हजार रुपैयाँ र शील्ड तथा प्रमाण पत्रमा चित्त बुझायो । धरान सुनसरीका सूर्य श्रेष्ठ र विशाल तामाङ, मेची व्याडमिन्टन क्लब मेचीनगरका सुजन श्रेष्ठ र प्रनिससिहं ठकुरीको जोडीले तेस्रो स्थानका साथ नगद २० हजार रुपैयाँ र शील्ड तथा प्रमाण पत्र प्राप्त गरेको थियो । प्रतियोगिताको मेन्स डबल्स तर्फको पहिलो नगद पुरस्कार मेची नेत्रालय आँखा अस्पतालले प्रायोजन गरेको हो ।

यसैगरी भेट्रान डबल्सतर्फको उपाधि खोटाङका दीपक राई र सुनिल परियारको जोडीले जितेको छ । जीतसँगै नगद नगद २५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारे । खोटाङको जोडीले झापा विर्तामोड व्याडमिन्टन क्लबका सञ्जय भक्तराज र गणेश कार्कीको जोडीलाई २१—२३, १५—२१ को सोझो सेटमा पराजित गरेको थियो । पराजित जोडीले नगद १५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । तस्रो स्थानमा पुगेको झापाका भवानी आङदम्बे र सुरेश न्यूयोगको जोडी तथा मोरङका जीवन वोगटी र विश्वप्रताप शाक्यको जोडीले १० हजार तथा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

मेची ब्याडमिन्टन क्लब काँकरभिट्टाको आयोजनामा मेची सामुदायिक भवनमा सम्पन्न प्रतियोगिता फाइनल खेलका विभिन्न विधाका विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेश सभा सदस्य गोपादचन्द्र बुडाथोकी, नेपाल व्याडमिन्टन महासंघका केन्द्रीय अध्यक्ष रामजी श्रेष्ठ, मेची नेत्रालयका प्रशासन प्रमुख पुनम प्रधान, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेल, उद्योगी मिनप्रकाश मैनालीलगायत नगदसहित पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्य गोपादचन्द्र बुडाथोकी, नेपाल व्याडमिन्टन महासंघका केन्द्रीय अध्यक्ष रामजी श्रेष्ठले बोल्नुभएको थियो ।

खेल संयोजक हरिप्रसाद तिम्सिनाको सभापतित्वमा भएको समापन समारोहको सञ्चालन आयोजक क्लबका सदस्य ओमप्रकाश दाहालले गर्नुभएको थियो ।

0
सेयर
44
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

इटहरीका अग्रज संगीतकर्मी / पूर्व प्राज्ञ रामधामी निमोनियाले ग्रस्त, अवस्था अस्थिर

अर्को समाचार

शनिश्चरे एफसीलाई ५ -० गोलले हराउँदै राजगढको झापा एफसी पुग्यो फाइनल

सम्बन्धित समाचारहरु

अध्यक्षमा पुनः भगिरथ
अर्थ / वाणिज्य

अध्यक्षमा पुनः भगिरथ

सुजन प्रधान
February 26, 2021
कांग्रेसको निष्कर्ष : नेकपा विभाजित भएकै छैन
मुख्य समाचार

कांग्रेसको निष्कर्ष : नेकपा विभाजित भएकै छैन

मेरो मेचीनगर डेस्क
February 26, 2021
चेम्बरको पहलमा ५२ जनाको पान दर्ता धुलावारीमै
अर्थ / वाणिज्य

चेम्बरको पहलमा ५२ जनाको पान दर्ता धुलावारीमै

मेरो मेचीनगर डेस्क
February 26, 2021
मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औं साधारणसभा
मुख्य समाचार

मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औं साधारणसभा

सुजन प्रधान
February 26, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औं साधारणसभा
    मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औं साधारणसभा
  • एक वर्षमा सवा १२ अर्बले घट्यो एनसेलको आम्दानी
    एक वर्षमा सवा १२ अर्बले घट्यो एनसेलको आम्दानी
  • अध्यक्षमा पुनः भगिरथ
    अध्यक्षमा पुनः भगिरथ
  • गृहले गर्‍यो सिडिओसहित ५२ जनाको सरुवा र पदस्‍थापन, कसको कहाँ (सूचीसहित)
    गृहले गर्‍यो सिडिओसहित ५२ जनाको सरुवा र पदस्‍थापन, कसको कहाँ (सूचीसहित)
  • मेची र टोखा नगरपालिकाका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया
    मेची र टोखा नगरपालिकाका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया

अर्को समाचार
शनिश्चरे एफसीलाई ५ -० गोलले हराउँदै राजगढको झापा एफसी पुग्यो फाइनल

शनिश्चरे एफसीलाई ५ -० गोलले हराउँदै राजगढको झापा एफसी पुग्यो फाइनल

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz