Monday, January 25, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह खेलकुद

शनिश्चरे एफसीलाई ५ -० गोलले हराउँदै राजगढको झापा एफसी पुग्यो फाइनल

सि. एन. गौतमसि. एन. गौतम
January 9, 2021
0
1 min read
in खेलकुद, स्थानीय समाचार
0
सेयर
20
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
शनिश्चरे एफसीलाई ५ -० गोलले हराउँदै राजगढको झापा एफसी पुग्यो फाइनल

घेराबारी , पुस २५ । दुई दिन अघि मात्र क्वाटर फाइनल खेलमा ज्ञानेचोक फूटबल क्लब, पृथ्वीनगरलाई ५-२ गोल अन्तरले हराउँदै सेमी फाइनलमा प्रवेश गरेको शनिश्चरे फूटबल क्लब, शनिश्चरेले  लज्जास्पद हार व्यहोरेको छ ।

आज सम्पन्न दोस्रो समीफाइनल खेलमा झापा फूटबल क्लब, राजगढसँग शनिश्चरे फूटबल क्लब ५ -० गोल अन्तरले पराजित हुँदै सेमी फाइनलबाट बाहिरिएको हो । यो जीत सँगै झापा फूटबल क्लब, राजगढ फाइनलमा प्रवेश गरेको छ । अब  झापा फूटबल क्लब, राजगढले फाइनलमा आयोजक घेराबारी फूटबल क्लबको सामना गर्नेछ ।

झापा कचन कवल – १ घेराबारीस्थित जारी प्रथम घेराबारी नकआउट गोल्डकप -२०७७ प्रतियोगिताको  पूर्व देउराली खेल मैदानमा सम्पन्न शनिबारको  खेलमा झापा फूटबल क्लब राजगढका तर्फबाट जर्सी नम्बर ११ का श्याम मुर्मुले खेलको १६ औँ  मिनेटमा पहिले गोल गर्दै झापा एफसीलाई अग्रता दिलाए । त्यसैगरी  मुर्मुले  खेलको मिनेटमा ४७ औँ  मिनेटमा थप एक गोल  गरे । शुरुबाटै आक्रमक शैली अपनाएको झापा एफसीका तर्फबाट खेलको २४ औँ मिनेटमा जर्सी नम्बर ९ का गणेश हेमरमले एक गोल गरे  । निरन्तर गोल लगाउने क्रममा झापा एफसीतर्फबाट खेलको २९ र ५४ औँ  मिनेटमा जर्सी नम्बर १७ का राजकुमार कन्दङ्वाले गोल गर्दै  झापा एफसीलाई फाइनल  पु¥याए । करीब ३ हजार दर्शकको उपस्थिति रहेको सो खेलमा कुनै पनि गोल गर्न नसकेको शनिश्चरे एफसीले खेलको रणनीति बुझ्न नसक्दा सेमीफाइनलबाट बाहिरिनुपरेको हो ।

 

आजको खेलको ‘ म्यान अफ द म्याच’ झापा फूटबल क्लब, राजगढका श्याम मुर्मु घोषित भए । उनले नगद सहित  म्यान अफ द म्याचको ट्रफी पाए ।

पुस २६ र २७ गते  दुई दिन फूटबल क्लबलाई खेल अभ्यास गर्ने समय दिएको र पुस  २८ गते  मङ्गलबार  झापा फूटबल क्लब, राजगढ र  आयोजक घेराबारी फूटबल क्लब  बीच फाइनल खेल सम्पन्न हुने श्री घेराबारी युवा परिवारका अध्यक्ष देउकुमार माबो लिम्बूले जानकारी दिनुभयो ।
श्री घेराबारी युवा परिवारको आयोजनामा पुस २० गतेबाट सन्चालन भई २८ गते समापन हुने खेलमा गोल्डकपको विजेताले नगद रु.५० हजार र उप -विजेताले  रु . ३० हजार पाउनेछन् ।

0
सेयर
20
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

एक नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण सम्पन्न

अर्को समाचार

सरकारको विरोधमा कोणसभा चलिरहँदा तरुण दलका कार्यकर्ताबिच झडप

सम्बन्धित समाचारहरु

बिर्तामोड : ईलेक्ट्रोनिक्स पसलको स्टोरमा आगलागी हुँदा ५० लाख बराबरको क्षति
मुख्य समाचार

बिर्तामोड : ईलेक्ट्रोनिक्स पसलको स्टोरमा आगलागी हुँदा ५० लाख बराबरको क्षति

मेरो मेचीनगर डेस्क
January 25, 2021
आज मुख्यमन्त्री शेरधन राई र माेडेल ज्याङ्मुकाे विवाह
स्थानीय समाचार

आज मुख्यमन्त्री शेरधन राई र माेडेल ज्याङ्मुकाे विवाह

मेरो मेचीनगर डेस्क
January 24, 2021
कनकाईमा विद्युत् शव दाहगृह स्थापनामा पहल शुरु
मुख्य समाचार

कनकाईमा विद्युत् शव दाहगृह स्थापनामा पहल शुरु

मेरो मेचीनगर डेस्क
January 24, 2021
प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशको सहज जीत
खेलकुद

प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशको सहज जीत

मेरो मेचीनगर डेस्क
January 23, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • झापाका लिलाबहादुर खड्का सहित १८ जना नेपालीको शव  काठमाडौँ आईपुग्यो
    झापाका लिलाबहादुर खड्का सहित १८ जना नेपालीको शव काठमाडौँ आईपुग्यो
  • घुमौँ पूर्वको अभियान शुरु : जनकपुर–सौराहा–पोखरा र लुम्बिनी पुग्ने
    घुमौँ पूर्वको अभियान शुरु : जनकपुर–सौराहा–पोखरा र लुम्बिनी पुग्ने
  • भारतमा १९ वर्षीया छात्रालाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री
    भारतमा १९ वर्षीया छात्रालाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री
  • प्रदेश १ र २ का हाेटल र पर्यटन व्यवसायी आफ्ना समस्या समाधान गर्न सहमत
    प्रदेश १ र २ का हाेटल र पर्यटन व्यवसायी आफ्ना समस्या समाधान गर्न सहमत
  • बिर्तामोड : ईलेक्ट्रोनिक्स पसलको स्टोरमा आगलागी हुँदा ५० लाख बराबरको क्षति
    बिर्तामोड : ईलेक्ट्रोनिक्स पसलको स्टोरमा आगलागी हुँदा ५० लाख बराबरको क्षति
अर्को समाचार
सरकारको विरोधमा कोणसभा चलिरहँदा तरुण दलका कार्यकर्ताबिच झडप

सरकारको विरोधमा कोणसभा चलिरहँदा तरुण दलका कार्यकर्ताबिच झडप

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz