Monday, January 18, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह खेलकुद

प्रथम अर्जुन तामाङ स्मृति खुला नकआउट फुटबल प्रतिायोगिता हुने

कोरोनाले सुस्ताएको फुटबल प्रतियोगिता अब बिस्तारै लयमा फर्किदै

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
January 12, 2021
0
1 min read
in खेलकुद, स्थानीय समाचार
0
सेयर
10
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
प्रथम अर्जुन तामाङ स्मृति खुला नकआउट फुटबल प्रतिायोगिता हुने

मेचीनगर, २८ पुस । झापाको मेचीनगरमा विहीबारदेखि १ नम्बर प्रदेश स्तरीय प्रथम स्वर्गीय अर्जुन तामाङ स्मृति खुला नकआउट फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । प्रतियोगितामा झापा, मोरङ र सुनसरी जिल्लाका फुटबल क्लबले सहभागिता जनाउने छन् । खेल नकआउटका आधारमा ‘नाईन साइड ’खेलाइने छ ।

प्रतिययोतिाको टाइसिट सार्वजनिक भएको छ । आयोजक तुर्केनी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेल आयोजक तुर्केनी फुटबल क्लब काँकरभिट्टा र डीवाईपी फुटबल क्लब डुडाँमारी शिवसताक्षीबीच हुने आयोजकले जनाएको छ ।

मेचीनगर—६ तुर्केनी खेल मैदानमा हुने प्रतियोतिामा रोलिङ फुटबल क्बल धुलावारी, बेलबारी फुटबल क्लब मोरङ, गार्डेन फुटबल क्बल धरान,ब्रदर्स यूनाईटेड फुटबल क्लब चन्द्रगढी झापा, शिवसतासीधाम फुटबल क्बल शिवसताक्षी झापा, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगर झापा र रेड स्टार फुटबल क्लब विर्तामोड झापाले प्रतिस्पर्धा गर्ने छन् ।

माघ ९ गते हुने प्रतियोगिताको फाइनलमा विजयी टिमले नगद ५० हजार तथा उपविजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडलसहित प्रमाण पत्र प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दी म्याचले नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

0
सेयर
10
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

गायक प्रमोद खरेलको उजुरीमा विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत प्रकाउ

अर्को समाचार

‘हेल्मेट’ शिक्षकलाई कारवाही गर्छौँ : मविका उपकुलपति प्रा डा. नन्दबहादुर सिंह

सम्बन्धित समाचारहरु

स्थानीय तहमा जनप्रतिनिधि पुगेसँगै विकास निर्माणका कामले गतिलिन थाले
मुख्य समाचार

स्थानीय तहमा जनप्रतिनिधि पुगेसँगै विकास निर्माणका कामले गतिलिन थाले

लक्ष्मी उप्रेती
January 18, 2021
सशस्त्र प्रहरीको २० औं स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम शुरु
मुख्य समाचार

सशस्त्र प्रहरीको २० औं स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम शुरु

सुजन प्रधान
January 18, 2021
नेपाल पुलिस स्कुलले फुटबल एकेडेमी स्थापना गर्ने
खेलकुद

नेपाल पुलिस स्कुलले फुटबल एकेडेमी स्थापना गर्ने

मेरो मेचीनगर डेस्क
January 17, 2021
महिला क्रिकेट टोलीका प्रशिक्षक र खेलाडीलाई एनएमसीको सम्मान
खेलकुद

महिला क्रिकेट टोलीका प्रशिक्षक र खेलाडीलाई एनएमसीको सम्मान

मेरो मेचीनगर डेस्क
January 15, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of

Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • सशस्त्र प्रहरीको २० औं स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम शुरु
    सशस्त्र प्रहरीको २० औं स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम शुरु
  • एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
    एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
  • चन्द्रागिरी हिल्सको आइपीओ कहिले हुन्छ बाँडफाँट ? यसो भन्छ बिक्री प्रबन्धक
    चन्द्रागिरी हिल्सको आइपीओ कहिले हुन्छ बाँडफाँट ? यसो भन्छ बिक्री प्रबन्धक
  • मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
    मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
  • स्थानीय तहमा जनप्रतिनिधि पुगेसँगै विकास निर्माणका कामले गतिलिन थाले
    स्थानीय तहमा जनप्रतिनिधि पुगेसँगै विकास निर्माणका कामले गतिलिन थाले
अर्को समाचार
‘हेल्मेट’ शिक्षकलाई कारवाही गर्छौँ : मविका उपकुलपति प्रा डा. नन्दबहादुर सिंह

‘हेल्मेट’ शिक्षकलाई कारवाही गर्छौँ : मविका उपकुलपति प्रा डा. नन्दबहादुर सिंह

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz