Thursday, January 21, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह खेलकुद

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड सपन्न

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
January 12, 2021
0
1 min read
in खेलकुद, मुख्य समाचार, राष्ट्रिय
0
सेयर
6
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड सपन्न
काठमाडौं, पुस २८ । नेपाली राष्ट्रिय महिला भलिबल टिमले एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा टिम अफ दि इयरको अवार्ड जित्न सफल भएको छ ।

गत वर्ष नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले पहिलो पटक रजत पदक जित्न सफल भएको थियो ।सोही आधारमा टिम सम्मानित भएको हो ।

त्यस्तै वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड गल्फर सुवास तामाङले जितेका छन् ।सुवासले जुडोकी पुनम श्रेष्ठ, तेक्वान्दोका भूपेन्द्र श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी र तेक्वान्दोकी सिना लिम्बु मादेनलाई पछि पारे ।सुवासले १३ औं सागमा दुई स्वर्ण पदक जितेका थिए ।

वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड तेक्वान्दो प्रशिक्षक नविनकुमार श्रेष्ठले जितेका छन् ।नवीनले १३ औं सागमा तेक्वान्दोबाट नेपाललाई सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कास्यपदक दिलाएका थिए ।

पारा खेलाडी डिगम सिंह चेम्जोङले पारा एथलिट सम्मान प्राप्त गरेका छन् ।त्यस्तै धाविका सन्तोषी श्रेष्ठ र तेक्वान्दो खेलाडी आयशा शाक्यले स्पेशल अवार्ड जितेका छन् ।

सन्तोषीले १३ औं सागमा पहिलो पटक एथलेटिक्सबाट महिलालाई स्वर्णपदक जिताउने क्रममा १० हजार मिटर दौडमा प्रतिस्पर्धीलाई मिलिसेकेन्डले हराएकी थिइन् ।

त्यस्तै दुई सन्तानकी आमा आयशाले १३ औं सागमा दुई वटा स्वर्णपदक जित्न सफल भएकी थिइन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले स्थापनाको २५ वर्ष पुगेको अवसरमा रजत महोत्सव मनाइरहेको सन्दर्भमा कोरोना भाइरसको महामारीलाई पन्छाउँदै १७ औं स्पोर्टस् अवार्ड आयोजना गरेको हो ।

कोरोनाकै कारण आयोजना सेमी भर्चुअलको माध्यमबाट विभिन्न १० विधामा अवार्ड प्रदान गरिएको हो ।

अवार्डका लागि वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त नतिजाका आधारमा खेलाडी र खेलकर्मी मनोनयनमा परेका छन् ।

पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन् ।

पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेलपत्रकारको सम्मान कार्यक्रमकै दिन आज घोषणा गरिने छ ।

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् ।

अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

वर्षका पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन् ।

वर्षका महिला खेलाडीतर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका छन् ।

0
सेयर
6
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

तीनमहिनाअघिदेखि भारतमा हराइरहेकी एक नेपाली चेलीको उद्दार

अर्को समाचार

लाइसेन्स आवेदनको कोटा सिस्टम हट्ने

सम्बन्धित समाचारहरु

विघटित संसद, स्खलित नेकपा, विभाजित कार्यकर्ता : हिमाल दाहाल
अन्तर्वार्ता / विचार / समीक्षा

विघटित संसद, स्खलित नेकपा, विभाजित कार्यकर्ता : हिमाल दाहाल

मेरो मेचीनगर डेस्क
January 21, 2021
शिक्षक श्रेष्ठको हत्यामा संलग्न एक आरोपी पक्राउ
अपराध / कानून

शिक्षक श्रेष्ठको हत्यामा संलग्न एक आरोपी पक्राउ

मेरो मेचीनगर डेस्क
January 21, 2021
भारतबाट ल्याइएको काेराेना खोप कति सुरक्षित ?
अन्तर्राष्ट्रिय

भारतबाट ल्याइएको काेराेना खोप कति सुरक्षित ?

मेरो मेचीनगर डेस्क
January 21, 2021
झापामा मध्यवधि निर्वाचनको चहल पहल शुरु
मुख्य समाचार

झापामा मध्यवधि निर्वाचनको चहल पहल शुरु

लक्ष्मी उप्रेती
January 21, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • डुँडामारी एफसीको सनसनीपूर्ण जीत ,फाइनलमा शिवसताक्षीसँग भिड्ने
    डुँडामारी एफसीको सनसनीपूर्ण जीत ,फाइनलमा शिवसताक्षीसँग भिड्ने
  • शिवसाताक्षी एफसी ४ - २ गोल अन्तरले काकँरभिट्टालाई हराउँदै पुग्यो फाइनल
    शिवसाताक्षी एफसी ४ - २ गोल अन्तरले काकँरभिट्टालाई हराउँदै पुग्यो फाइनल
  • काँकरभिट्टाबाट लागुऔषधसहित १ जना पक्राउ
    काँकरभिट्टाबाट लागुऔषधसहित १ जना पक्राउ
  • बुद्ध एयरको थप एटिआर शुक्रबार नेपाल आइपुग्ने, तीन गन्तब्यमा नाइट स्टप राखेर उडानको योजना
    बुद्ध एयरको थप एटिआर शुक्रबार नेपाल आइपुग्ने, तीन गन्तब्यमा नाइट स्टप राखेर उडानको योजना
  • झापामा ६ महिनामा ३८ जनाको मृत्यु
    झापामा ६ महिनामा ३८ जनाको मृत्यु
अर्को समाचार
लाइसेन्स आवेदनको कोटा सिस्टम हट्ने

लाइसेन्स आवेदनको कोटा सिस्टम हट्ने

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz