Monday, January 18, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह खेलकुद

प्रथम घेराबारी नकआउट गोल्डकप -२०७७ को उपाधि झापा एफसी राजगढलाई

सि. एन. गौतमसि. एन. गौतम
January 13, 2021
0
1 min read
in खेलकुद, स्थानीय समाचार
0
सेयर
21
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
प्रथम घेराबारी नकआउट गोल्डकप -२०७७ को उपाधि झापा एफसी राजगढलाई

घेराबारी, पुस २९ । झापाको कचन कवल – १ घेराबारीस्थित जारी प्रथम घेराबारी नकआउट गोल्डकप -२०७७ को  उपाधि झापा फूटबल क्लब राजगढले हात पारेको छ ।  घेराबारीको पूर्व देउराली खेल मैदानमा मङ्गलबार सम्पन्न ‘नाईन साइड ‘ फाइनल खेलमा आयोजक घेराबारी फूटबल क्लबलाई  झापा फूटबल क्लब राजगढले ३  – १  गोल अन्तरले हराउँदै उपाधि जितेको हो।

 

मङ्गलबार सम्पन्न फाइनल खेलमा सबै गोल मध्यान्तरपछि भएको थियो । झापा फूटबल क्लब राजगढका तर्फबाट गणेश हेमरमले      खेलको ५० औ मिनेटमा गोल गर्दै राजगढलाई अग्रता दिलाए । त्यसैगरी अभिषेक गुरुङले खेलको ५८ र ६७ औ मिनेटमा दुई  गोल गर्दै  फाइनल खेल आफ्नो पक्षमा पार्न सफल भए । घेराबारी एफसी तर्फबाट  खेलको ७६ औ मिनेटमा गिल्सन कन्दङ्वाले एक गरे । करीब ३ हजार दर्शकले हेरको सो रोमान्चक खेलमा घेराबारी एफसीका  खेलाडीहरुले गोल गर्ने थुप्रै अवसर गुमाएका थिए ।

 

श्री घेराबारी युवा परिवारको आयोजनामा भएको प्रथम घेराबारी नकआउट गोल्डकप -२०७७ प्रतियोगिताको विजेता झापा फूटबल क्लब राजगढले  नगद रु ५० हजार ,मेडल र ट्रफी प्राप्त  गर्र्यो । त्यसैगरी उप विजेता घेराबारी एफसीले नगद रु . ३० हजार ,मेडल र ट्रफीमा चित्त बुझायो । खेल अवधिभरी खेलाडीको खेल प्रदर्शनलाई मूल्याकन गर्दै उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार र सम्मान गरियो । झापा फूटबल क्लब राजगढका तर्फबाट बेस्ट गोलकिपर , बेस्ट डीफेन्डर र  बेस्ट म्यानेजर घोषित भए । त्यसैगरी बेस्ट प्लेयरमा  घेराबरी एफसीका कर्ण लिम्बू र हाइ स्कोररमा झापा एफसी राजगढका अभिषेक गुरुङ्ग र घेराबरी एफसीकै कर्ण लिम्बू लिम्बूले  समान ४ गोल गर्दै  प्राप्त गरे।

विजेता तथा अन्य खेलाडीलाई प्रमुख अतिथि झापा क्षेत्र नम्बर ३ का प्रत्यक्ष निर्वाचित राप्रपाका संसाद राजेन्द्र लिङ्देनले पुरस्कार वितवरण गर्नुभएको थियो । लिङ्देनले खेलाडीहरु देशको गहना भएको र खेलाडीको लागि जतिबेला पनि सहयोग गर्न आफू तयार रहको बताउनु  भयो । सो अवसरमा विशेष अतिथिका रूपमा कचन कवल गाउँ पालिका प्रमुख आलम अन्जार र उप प्रमुख निम्सरी राजवंशी उपस्थिति रहेको थियो ।

प्रथम घेराबारी नकआउट गोल्डकप -२०७७ को समापन सुखद भएको आयोजक तथा श्री घेराबारी युवा परिवारका अध्यक्ष देउ कुमार माबो लिम्बूले जानकारी दिनुभयो । उँहाले गोल्ड कपको प्रथम पुरस्कारका लागि जूनतारा कन्स्ट्रक्सन चन्द्रगढी निवासी राज कुमार राईले नगद रु.  ५० हजार र  र उप विजेताको लागी मेन पावरका संचालक काभ्रे निवासी सुनरानी लामाले  नगद रु .३० हजार सौजन्य उपलब्ध गराउनु भएको बताउनुभयो । पुस २० गतेबाट  शुरु भएको प्रथम घेराबारी नकआउट गोल्डकप -२०७७  ‘नाईन साइड ‘ फूटबल प्रतियोगिता  पुस  २८ गते समापन भएको हो। कोरोना महामारी पछिको झापा जिल्लामै पहिलो गोल्ड कपको रुपमा सन्चालन भएको सो प्रतियोगितामा झापाका विभिन्न ८  फूटबल क्लबको सहभागिता भएको रहेको थियो ।

 

0
सेयर
21
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

बिर्तामोडमा राष्ट्रिय भक्का दिवस मनाइयो

अर्को समाचार

काँकरभिट्टामा भ्यू टावरको शिलान्यास

सम्बन्धित समाचारहरु

स्थानीय तहमा जनप्रतिनिधि पुगेसँगै विकास निर्माणका कामले गतिलिन थाले
मुख्य समाचार

स्थानीय तहमा जनप्रतिनिधि पुगेसँगै विकास निर्माणका कामले गतिलिन थाले

लक्ष्मी उप्रेती
January 18, 2021
सशस्त्र प्रहरीको २० औं स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम शुरु
मुख्य समाचार

सशस्त्र प्रहरीको २० औं स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम शुरु

सुजन प्रधान
January 18, 2021
नेपाल पुलिस स्कुलले फुटबल एकेडेमी स्थापना गर्ने
खेलकुद

नेपाल पुलिस स्कुलले फुटबल एकेडेमी स्थापना गर्ने

मेरो मेचीनगर डेस्क
January 17, 2021
महिला क्रिकेट टोलीका प्रशिक्षक र खेलाडीलाई एनएमसीको सम्मान
खेलकुद

महिला क्रिकेट टोलीका प्रशिक्षक र खेलाडीलाई एनएमसीको सम्मान

मेरो मेचीनगर डेस्क
January 15, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • सशस्त्र प्रहरीको २० औं स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम शुरु
    सशस्त्र प्रहरीको २० औं स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम शुरु
  • एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
    एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
  • चन्द्रागिरी हिल्सको आइपीओ कहिले हुन्छ बाँडफाँट ? यसो भन्छ बिक्री प्रबन्धक
    चन्द्रागिरी हिल्सको आइपीओ कहिले हुन्छ बाँडफाँट ? यसो भन्छ बिक्री प्रबन्धक
  • मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
    मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
  • मेचीनगरमा १ नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण शुरु
    मेचीनगरमा १ नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण शुरु
अर्को समाचार
काँकरभिट्टामा भ्यू टावरको शिलान्यास

काँकरभिट्टामा भ्यू टावरको शिलान्यास

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz