बंगलादेशसामु नेपाली बलर हाबी, पावर प्लेमै ४ विकेट पतन

काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपाली बलर हाबी भएका छन् ।

पावर प्लेको खेल सकिदा बंगलादेशले ३१ रन बनाएर ४ विकेट गुमाइसकेको छ ।

नेपालका सोमपाल कामीले २, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले एक/एक विकेट लिएका छन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.