Thursday, March 4, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह खेलकुद

राष्ट्रिय महिला लिग : चन्द्रपुरले चौदण्डीगढीलाई २–१ गोल अन्तरले हरायो

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
February 16, 2021
0
in खेलकुद, मुख्य समाचार, राष्ट्रिय
0
सेयर
13
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
राष्ट्रिय महिला लिग : चन्द्रपुरले चौदण्डीगढीलाई २–१ गोल अन्तरले हरायो

काठमाडौं । राष्ट्रिय महिला लिग फूटबलमा चन्द्रपुर नगरपालिकाले तेस्रो जीत हात पारेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा चन्द्रपुरले चौदण्डीगढी नगरपालिकालाई २–१ गोल अन्तरले हराएको हो । चन्द्रपुरको जितमा रजनी थोकर र दिल कुमारी राना मगरले गोल गरे ।

पहिलो हाफको थप गरिएको समयमा रजनीले चन्द्रपुरलाई अग्रता दिलाएकी थिइन् । ६६ औं मिनेटमा दिल कुमारीले अग्रता दोब्बर बनाइन् । त्यसको दुई मिनेट पछिनै मनिता तामाङको गोलबाट चौदण्डीगढी खेलमा फर्किने प्रयास गर्‍यो । तर सकेन ।

चन्द्रपुर ११ खेलबाट ९ अंकसहित छैटौं स्थानमा छ । प्रतियोगिताकै कमजोर टोली चौदण्डीगढीले अहिलेसम्म अंक जोड्न सकेको छैन ।

भोलि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा एपीएफ र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय महिला लिग फूटबलमा भोलि नै उपाधि छिनोफानो हुने सम्भावना रहेको छ । एपीएफले जीत निकाले एक खेल अघि नै उपाधि जित्नेछ ।

0
सेयर
13
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

काँकरभिट्टा माध्यमिक विद्यालयले ५३ औँ वार्षिकोत्सव मनायो

अर्को समाचार

झापामा पुरुषमाथि करणी, कानुन नहुँदा छुटे आरोपी

सम्बन्धित समाचारहरु

विप्लव समूह शान्तिपूर्ण राजनीतिमा, प्रतिबन्ध हटाउँदै राजनीतिक बन्दी रिहाइको सहमति
मुख्य समाचार

विप्लव समूह शान्तिपूर्ण राजनीतिमा, प्रतिबन्ध हटाउँदै राजनीतिक बन्दी रिहाइको सहमति

मेरो मेचीनगर डेस्क
March 4, 2021
लिङ्ग परिवर्तन गर्दै पुरुषबाट महिला भएकी सञ्जीवनीले पाइन् नागरिकता
राष्ट्रिय

लिङ्ग परिवर्तन गर्दै पुरुषबाट महिला भएकी सञ्जीवनीले पाइन् नागरिकता

मेरो मेचीनगर डेस्क
March 4, 2021
झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
अर्थ / वाणिज्य

झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन

मेरो मेचीनगर डेस्क
March 4, 2021
महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
राष्ट्रिय

महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि

सुजन प्रधान
March 4, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
    झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
  • महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
    महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
  • जहदा भेट्रान फूटबल क्लब विजयी
    जहदा भेट्रान फूटबल क्लब विजयी
  • अब ‘मेरो सेयर’ का प्रयोगकर्ता आफैँले पासवर्ड बिर्सेमा रिसेट गर्नसक्ने
    अब ‘मेरो सेयर’ का प्रयोगकर्ता आफैँले पासवर्ड बिर्सेमा रिसेट गर्नसक्ने
  • एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह
    एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह

अर्को समाचार
झापामा पुरुषमाथि करणी, कानुन नहुँदा छुटे आरोपी

झापामा पुरुषमाथि करणी, कानुन नहुँदा छुटे आरोपी

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz