Saturday, March 6, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह खेलकुद

सन्दिप लामिछाने अनसोल्ड,आईपीएल इतिहासकै महंगो खेलाडी बने मोरिस

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
February 18, 2021
0
1 min read
in खेलकुद, मुख्य समाचार
0
सेयर
16
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
सन्दिप लामिछाने अनसोल्ड,आईपीएल इतिहासकै महंगो खेलाडी बने मोरिस

काठमाडौं । इण्डियन प्रिमियर लिगमा नेपाली बलर सन्दिप लामिछाने अनसोल्ड रहेका छन् । लिलामीको पहिलो राउण्डमा उनलाई किन्न कुनै पनि टिमले चासो देखाएनन् ।

अघिल्लो मेगा अक्सनमा २० लाख भारुमा दिल्ली क्यापिटल्सले लिएका सन्दिपलाई ३ वर्षपछि दिल्लीले यो सिजनको अगाडि रिलिज गरेको थियो ।

यो अक्सनका लागि सन्दिपको बेस मूल्य ४० लाख तोकिएको थियो । यो सिजनका लागि क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले ८ जना खेलाडीको नाम पठाएको भए पनि अन्तिम अक्सनसम्म सन्दिप मात्रै पुगेका थिए । सन्दिप गएको सिजन पनि दिल्लीको तर्फबाट एक खेल पनि खेल्न पाएका थिएनन् ।

 त्यसैगरी दक्षिण अफ्रिकी अलराउण्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग आईपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटमा सबैभन्दा महङ्गा खेलाडी बनेका छन् । चेन्नईमा भएको अक्सनमा मोरिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।

न्यूनतम मूल्य ७५ लाख तोकिएका उनलाई राजस्थानले आईपीएलकै इतिहासमा सबैभन्दा बढी रकममा किनेको हो । यसअघि यो रेकर्ड भारतीय पूर्व क्रिकेटर युवराज सिंहको नाममा १६ करोड भारुको रहेको थियो ।

त्यसैगरी अष्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेल १४ करोड २५ लाख भारुमा रोयल च्यालेन्जर्स बैङ्गलोरमा गएका छन् । त्यस्तै इङ्गल्याण्डका मोइन अलीलाई चेन्नई सुपर किङ्सले ७ करोडमा किनेको छ । शिवम दुबेलाई राजस्थानले ४ करोड २० लाखमा र बंगलादेशी खेलाडी शकिब अल हसनलाई कोलकाता नाइट राइडर्सले ३ करोड २० लाखमा किनेको छ ।

अक्सनमा २ सय ९२ खेलाडी सहभागी रहेकामा २२ विदेशीसहित ६१ खेलाडी बिक्नेछन् ।

0
सेयर
16
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

अर्को समाचार

ग्रीनलाइफ हाइड्रोपावरको आइपिओ बाँडफाड, २ जनाले पाए ११ कित्ता

सम्बन्धित समाचारहरु

प्रथम अर्जुन तामाङ स्मृति खुला नकआउट फुटबल प्रतिायोगिता हुने
खेलकुद

आज विराट भेट्रान र हाम्रो इटहरी भेट्रान उपाधिको लागि भिड्दै

सि. एन. गौतम
March 6, 2021
मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शुरु
खेलकुद

मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शुरु

सुजन प्रधान
March 5, 2021
स्व. शेर्पाको स्मृतिमा गोकर्णमा गल्फ प्रतियोगिता शुरु
खेलकुद

स्व. शेर्पाको स्मृतिमा गोकर्णमा गल्फ प्रतियोगिता शुरु

मेरो मेचीनगर डेस्क
March 5, 2021
एसिड पीडित मुस्कान खातुनलाई अमेरिकी अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार
मुख्य समाचार

एसिड पीडित मुस्कान खातुनलाई अमेरिकी अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

मेरो मेचीनगर डेस्क
March 5, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
    महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
  • काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा
    काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा
  • झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
    झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
  • सम्झौं फागुन २१
    सम्झौं फागुन २१
  • आज विराट भेट्रान र हाम्रो इटहरी भेट्रान उपाधिको लागि भिड्दै
    आज विराट भेट्रान र हाम्रो इटहरी भेट्रान उपाधिको लागि भिड्दै

अर्को समाचार
ग्रीनलाइफ हाइड्रोपावरको आइपिओ बाँडफाड, २ जनाले पाए ११ कित्ता

ग्रीनलाइफ हाइड्रोपावरको आइपिओ बाँडफाड, २ जनाले पाए ११ कित्ता

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz