Thursday, July 7, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह सूचना / प्रविधि

आफैँ बिजुलीको मिटर रिडिङ गर्न सक्नु भएन ? यसो गर्नुहोस्

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 13, 2020
  • 3:57 PM
  • No Comments
भित्र सूचना / प्रविधि
0 0
A A
0
सेयर
28
हेरिएको
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत जेठदेखि नै ग्राहकले आफै मिटर रिड गरी बिजुलीको बिल अनलाइनबाट तिर्न सकिने व्यवस्था मिलाएको छ । कोरोना भाइरसका कारण काउण्टरहरु बन्द गर्नुपर्ने र उपभोक्तालाई समेत त्यहाँसम्म पुग्न जोखिम हुने देखिएपछि प्राधिकरणले यस किसिमको व्यवस्था मिलाएको हो ।

जसअनुसार मासिक एक लाख रुपैयाँसम्म महशुल उठ्ने ग्राहकले अनलाइनबाटै बिजुलीको बिल तिर्न सक्छन् । अनलाइनबाट बिजुलीको बिल तर्ने व्यवस्थाले उपभोक्तालाई सहज मात्रै बनाएको छैन, यसबाट नियमअनुसारको छूट पनि पाउन सकिन्छ ।

आफै मिटर रिडिङ कसरी गर्ने ?

बिजुलीको बिल तिर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् ।

दायाँ तर्फ युजर लग ईनमा रहेको रजिस्टर बटनमा क्लिक गर्नुहोस् ।


अब त्यहाँ ग्राहक रजिस्ट्रेसन फारम खुल्नेछ । त्यसमा ग्राहकको नाम, ईमेल, मोबाइल नम्बर(युजर नेम), र पासवर्ड राख्नुहोस् अनि अन्तिममा रहेको सब्मिट बटनमा थिच्नुहोस् । (यो मोबाइल नम्बर र पासवर्ड याद गरेर राख्नुोस्) एकछिनमा तपाईंको मोबाइलमा ‘कञ्जुमर साइन अप सक्सेसफुल्ली’ म्यासेज आउनेछ ।

म्यासेज आएपछि अघिकै युजर लग ईनमा गएर आफ्नो मोबाइल नम्बर र भर्खरै तयार पारेको पासवर्ड राखेर लग ईन गर्नुहोस् ।

लग ईनपछि देखाइएको एड कञ्जुमरमा जानुहोस् र सुरुमा रहेको डसीएस नेमको अगाडिको बक्समा आफ्नो विद्युत महशुल भुक्तानी गर्ने शाखा छान्नुहोस् ।

त्यसपछि ग्राहक आईडी तथा ग्राहक नम्बर राखेर सबमिट गर्नुहोस् । जुन तपाईंको यस अघिको मिटर रिडिङ बिलमा समेत पाउन सक्नुहुनेछ ।

तपाईंले भरेको विवरण सबै सही छ भने यति गरेपछि कञ्जुमर रजिस्टरको प्रक्रिया पुरा हुन्छ र तपाईंलाई ‘कन्जुमर एडेड सक्सेसफुल्ली’ भनेर म्यासेज आउनेछ ।

अब होम ट्याबमा जानुहोस् । त्यहाँ तपाईंले एड गरेको कञ्जुमर लिस्ट देखिनेछ । यदि तपाईंले अर्को मिटरको पनि रिडिङ गर्नुपर्ने छ भने त्यहाँ रहेको एड कञ्जुमरमा गएर अघि जस्तै गरी कञ्जुमर रजिस्टर गराउनु सक्नुहुन्छ ।

अब मिटर रिडिङको अंक राख्न त्यहाँ भएको कञ्जुमर नम्बर अथवा क्लिक बटनमा दबाउनुहोस् ।

अब त्यहाँ अनलाइन मिटर रिडिङ इन्ट्री फर्म खुल्नेछ । फर्ममा देखिएको करेन्ट मिटर रिडिङको अगाडिको बक्समा तपाईंको मिटरमा देखिएको अंक राखेर सबमिट गर्नुहोस् । यसमा विकल्पको रुपमा तपाईं विद्युत मिटरको अंक देखिने गरी फोटो खिचेर ब्राउज बटन क्लिक गरी अपलोड गर्न पनि सक्नुहुन्छ । यदि तपाईंले करेन्ट रिडिङमा अंक राख्नु भएको छ भने फोटो अपलोड नगरेपनि हुन्छ ।

आफ्नो मिटरमा देखिएको अंक राख्दा मिटर अंक वास्तविक रहेको यकिन गर्नुहोस् । (मिटरको अंक राख्दा दायाँ तर्फ अन्तिममा देखिने रातो रंगको अंकलाई छोडेर बाँकी अंक राख्नुपर्ने हुन्छ । एभोन मिटर छ भने रातो बटनमा तीन पटक थिच्नुहोस् र देखिने अंक राख्नुहोस् । जेनस मिटरको हकमा मिटरमा रहेको कालो बटन चार पटक थिच्नुहोस् र देखिने अंक राख्नुहोस् । सबमिट गरेपछि रिडिङ इन्सर्टेड सक्सेसफुल्ली भनेर तपाईंलाई म्यासेज आउनेछ । मिटर रिडिङ प्रक्रिया सम्पन्न गरिसकेपछि विभिन्न वालेट तथा कनेक्ट आईपीएसमार्फत विद्युत महशुल भुक्तानी गर्न सक्नुहुन्छ । यदि तपाईंले यो प्रक्रियाबाट आफै मिटर रिड गरी विद्युत महशुल बुझाउन सक्नु भएन भने ११५० मा कल गर्नुहोस् र आफ्नो मिटर अंक टिपाएर मिटर रिडङ इन्ट्री गराउन सक्नुहुनेछ ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

भारत नेपाल अन्तराष्ट्रिय बस सेवा सुरु
अन्तर्राष्ट्रिय

भारत नेपाल अन्तराष्ट्रिय बस सेवा सुरु

July 6, 2022
प्राधिरकण र वायुसेवा सञ्चालकबीच सहमति, उडान नियमित
अर्थ / वाणिज्य

हवाई भाडा बृद्धि

July 6, 2022
अर्थ / वाणिज्य

सुरु भयो मोफसलमा जहाजहरूको रात्रि बिसान

June 28, 2022
बर्षको मनसुन छिट्टै भित्रने, धेरै पानी पर्ने:- मौसमविद्
जलबायु / मौसम

आजदेखि तीन दिन मनसुन थप सक्रिय हुने, देशभर भारी वर्षाको सम्भावना

June 28, 2022
स्काउट तालिमको चौथो दिनमा लागूऔषध र साइबर क्राइम सम्बन्धि प्रशिक्षण
कानून / अपराध

स्काउट तालिमको चौथो दिनमा लागूऔषध र साइबर क्राइम सम्बन्धि प्रशिक्षण

June 27, 2022
गण्डकी प्रदेश

आज बिहान कास्की र गोरखामा भूकम्प

June 23, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

राहदानी वितरण कार्य फेरि सुरु भयो, अब पोखरा र झापाबाट पनि पाइने

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In