Thursday, March 4, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह पर्यटन / भ्रमण

वीराटनगर विमानस्थललाई अन्तरदेशीय उडान योग्य बनाइने, प्रदेश सरकारले पनि लगानी गर्ने

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
October 5, 2020
0
in पर्यटन / भ्रमण, राष्ट्रिय
0
सेयर
42
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
वीराटनगर विमानस्थललाई अन्तरदेशीय उडान योग्य बनाइने, प्रदेश सरकारले पनि लगानी गर्ने

काठमाडौं बाहिरको व्यवस्था मध्ये एक वीराटनगर विमानस्थलको क्षमता विस्तार हुने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तरदेशीय उडान गर्न मिल्नेगरी विमानस्थलको क्षमता विस्तार गर्ने योजना बनाएको छ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार यो विमानस्थलको धावनमार्ग, टर्मिनल तथा अन्य पूर्वाधारको क्षमता विस्तार गरिने छ।

हाल १५ मिटर लामो धावनमार्ग भएको यो विमानस्थलबाट भारत लगायतका देशमाा उडान गर्नका लागि ठूला जहाज उडान तथा अवतरण गर्न मिल्नेगरी पूर्वाधार विकास गरिने पोखरेलले जानकारी दिए।

विमानस्थलको क्षमता विस्तारका लागि प्रदेश सरकारले लगानी साझेदारी गर्ने भएको छ। यसका लागि प्राधिकरण र प्रदेश १ सरकारबीच समझदारी हुने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र प्रदेश १ का मुख्यमन्त्री शेरधन  राईको उपस्थितिमा आज उक्त समझदारी हुँदै छ।

समझदारीअनुसार प्रदेश सरकारले विमानस्थलको पूर्वाधार निर्माणमा ५० प्रतिशत लगानी गर्ने छ। जग्गा अधिग्रहण तथा पूर्वाधार निर्माणमा प्रदेश सरकारले लगानी गर्ने भएको हो।

विमानस्थलको स्वामित्व केन्द्र सरकारकै हुने भएपनि अपनत्वका लागि प्रदेश सरकारले अनुदानका रुपमा लगानी गर्ने छ।

यसअघि सुर्खेत विमानस्थल विस्तारका लागि कर्णाली प्रदेश सरकारसँग पनि समझदारी भएको थियो।

0
सेयर
42
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

डा केसी अनसन बसेको २२ दिनमा कांग्रेसको २२ मिनेट धर्ना

अर्को समाचार

झापाका संक्रमित पत्रकारको सम्पर्कमा रहेकाहरुको खोजी सुरु

सम्बन्धित समाचारहरु

प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार
मुख्य समाचार

प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार

मेरो मेचीनगर डेस्क
March 2, 2021
कमल थापाको प्रस्ताव : राजादेखि विप्लवसम्म समेटेर सर्वपक्षीय सम्मेलन गरौँ
मुख्य समाचार

कमल थापाको प्रस्ताव : राजादेखि विप्लवसम्म समेटेर सर्वपक्षीय सम्मेलन गरौँ

मेरो मेचीनगर डेस्क
March 2, 2021
महेश बस्नेतको दावीः ओलीको पक्षमा ११५ जना सांसद छन्
राजनीति

महेश बस्नेतको दावीः ओलीको पक्षमा ११५ जना सांसद छन्

मेरो मेचीनगर डेस्क
March 2, 2021
एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह
राष्ट्रिय

एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह

मेरो मेचीनगर डेस्क
March 2, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • जहदा भेट्रान फूटबल क्लब विजयी
    जहदा भेट्रान फूटबल क्लब विजयी
  • एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह
    एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह
  • प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार
    प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार
  • दमकलाई पराजित गर्दै विराट भेट्रान सेमिमा
    दमकलाई पराजित गर्दै विराट भेट्रान सेमिमा
  • फेरि ५० लाख डोज कोभिडविरुद्धकाे खोप किन्दै सरकार
    फेरि ५० लाख डोज कोभिडविरुद्धकाे खोप किन्दै सरकार

अर्को समाचार

झापाका संक्रमित पत्रकारको सम्पर्कमा रहेकाहरुको खोजी सुरु

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz