Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह पर्यटन / भ्रमण

हिमालयबाट खोसियो भूमिस्थ सेवा

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 23, 2022
  • 6:42 AM
  • No Comments
भित्र पर्यटन / भ्रमण, मुख्य समाचार, राष्ट्रिय, सूचना / प्रविधि
188 1
A A
Share on FacebookShare on Twitter
हिमालयबाट खोसियो भूमिस्थ सेवा

८ पौंष, काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा भूमिस्थ सेवा (सेल्फ ग्राउन्ड ह्यान्डलिङ) अनुमति पाएको निजी क्षेत्रको हिमालय एयरलाइन्सको उक्त सुविधा खोसेको छ । प्राधिकरणले हिमालयको नेपाल वायुसेवा निगमलाई दिएको हो । नेवानिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि स्वदेशी तथा विदेशी हवाई कम्पनीका सबै जहाजको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको छ ।

तर प्राधिकरणले यसअघि ग्राउन्ड ह्यान्डलिङ सेवा निर्देशिका, २०७२ को दफा (४) बमोजिम हप्तामा ३५ भन्दा बढी नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाले आफैँ भूमिस्थ सेवा गर्न पाउने नियमानुसार २०७७ असोज ४ गते हिमालयलाई अनुमति दिएको थियो ।

हिमालयलाई अनुमति दिएपछि त्यसले निगमको मुख्य आम्दानी गुमेको भन्दै यसको आलोचना भएपछि अनुमति स्थगनको अवस्थामा थियो । अनुमति पाएको एक वर्षभित्र ग्राउन्ड ह्यान्डलिङका लागि आवश्यक पर्ने उपकरण खरिद गरी सेवा सुचारु गर्नुपर्ने भए पनि हिमालयले सो कार्य नगरेको भन्दै प्राधिकरणले हिमालयलाई दिएको अनुमति स्थगित गरेर निगमलाई जिम्मेवारी दिएको हो । प्राधिकरणका सूचना अघिकारी ज्ञानेन्द्र भुलका अनुसार निगमको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राखी राष्ट्रिय ध्वजावाहकको संरक्षण गर्नु राज्यको दायित्व भएकाले पछिल्लो निर्णय गरिएको हो ।

उहाँले भन्नुभयो, “प्राधिकरणको पछिल्लो निर्णयले निगमको दैनिक साढे चार लाख रुपियाँभन्दा बढी आम्दानीमा सुधार आउनेछ ।”

हिमालयको ग्राउन्ड ह्यान्डलिङ सेवा अनुमति प्रमाणपत्र तथा त्यसको नवीकरण कार्य अर्काे निर्णय नभएसम्म प्राधिकरणको मङ्सिर ४ गतेको निर्णयअनुसार स्थगन भएको उहाँले बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थल र सञ्चालनको तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवासमेत निगमले नै गर्ने उहाँको भनाइ छ ।

हिमालयले प्राधिकरणको ऐन नियमअनुसार नै अनुमति पाएको र प्राधिकरणको पछिल्लो निर्णयले कम्पनीले सामान्य कानुनी अधिकारसमेत प्रयोग गर्न नपाएको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “वैदेशिक लगानी ऐनमा स्वदेशी र विदेशी कम्पनीलाई विभेद गर्न नपाइने उल्लेख भए पनि नेपालको ऐन, नियम, उपनियम, विनियम र कार्यविधिअनुसार दिएको निर्णय प्राधिकरणले खोसिदिएको छ । हिमालयले आफ्नो ग्राउन्ड ह्यान्डलिङ आफैँ गर्ने तयारीअनुसार खरिद गरिएका उपकरणको नोक्सानी कसले बेहोर्ने ?”

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023
चैत ५ गते स्ववियू निर्वाचन
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

February 3, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
रुपन्देहीको तिलोत्तमामा ट्राम रेलको शिलान्यास

रुपन्देहीको तिलोत्तमामा ट्राम रेलको शिलान्यास

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In