Saturday, March 25, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश कोशी प्रदेश

भद्रपुर-पोखरा हावाई सेवा सुचारुको खुसीयालीमा पोखराका मेयर तथा पर्यटन व्यवसायीलाई झापामा भव्य स्वागत

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • March 10, 2023
  • 4:46 PM
  • No Comments
भित्र कोशी प्रदेश, गण्डकी प्रदेश, पर्यटन / भ्रमण, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, स्थानीय समाचार
198 2
A A
Share on FacebookShare on Twitter
भद्रपुर-पोखरा हावाई सेवा सुचारुको खुसीयालीमा पोखराका मेयर तथा पर्यटन व्यवसायीलाई झापामा भव्य स्वागत

२६ फागुन, भद्रपुर : झापाको सदरमुकाम भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरले आजदेखि भद्रपुर–पोखरा सीधा उडान औपचारिक सुरु गरेको छ ।

आज विहान पोखराबाट पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित पर्यटन व्यवसायी र सञ्चारकर्मीहरुको टोली बुद्ध एयरको यु फोर–९६१ विमानबाट भद्रपुर विमानस्थलमा अवतरण गर्नुभएको बुद्ध एयरका भद्रपुर स्टेसन म्यानेजर ओम प्रधानाङ्गले जानकारी दिनुभयो ।

पोखराका पर्यटकीय गन्तव्यहरुको बारेमा प्रचार गर्ने र भद्रपुरलगायत झापाका पर्यटकीय गन्तव्यहरुको बारेमा जानकारी लिने उद्देश्यले झापा आएको सो टोलीलाई भद्रपुर विमानस्थलमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख इन्दु अधिकारी, नेपाल उद्योग वाणिज्य समहासंघ कोशी प्रदेश अध्यक्ष टिकाराज ढकाल, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट कोशी प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठ, महासचिव नविन खरेल, मेची उद्योग वाणिज्य संघका नविर्तमान अध्यक्ष ऋषिराज तिम्सिना, पर्यटन व्यवसायी शेखर ढकाललगायतले माला तथा खादा लगाएर स्वागत गर्नुभएको थियो ।

पाृखराबाट आएको उक्त टोलीले भद्रपुर २ स्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल किच्चकबध, नेपालकै सबैभन्दा होचो भाग रहेको कचनकवल–४ स्थित कचनकवल स्तम्भ क्षेत्र तथा चिया उद्योगहरुको अवलोकन भ्रमण गरेको थियो ।

भद्रपुर नगरपालिकाको व्यवस्थापनमा गरिएको अवलोकन–भ्रमणपश्चात आयोपजत अन्तरक्रियात्मक कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख आचार्यले भद्रपुर र कचनकवलका महत्वपूर्ण पर्यटकीय एवम् ऐतिहासिक स्थलहरुको अवलोकन भ्रमण गर्न पाएको भन्दै खुशी व्यक्त गर्नुभयोे आगन्तुक पर्यटकहरुले पनि ती दुई गन्तप्यहरुको भ्रमण गरेर ऐतिहासिक महत्वका विषयमा जानकारी हासिल गर्न पाएको बताउनु भयो ।

झापाका सञ्चारकर्मीहरुसमेतको सहभागितामा भद्रपुर नगरपालिकाका प्रमुख पोखरेलको अध्यक्षतामा आयोजित अन्तरक्रियामा भद्रपुर–पोखरा सीधा हवाई सेवाको दिगोपनका लागि गर्न सकिने कामहरुका बारेमा चर्चा गरिएको थियो ।

भद्रपुर–पोखरा हवाई उडान दुरी एक घण्टा ५ मिनेटको हुनेछ । भद्रपुरबाट पोखराका लागि बेलुकी ६ः५५ को समय तोकिएको छ । हवाई टिकट दर ७ हजार ५ सय तोकिएको स्टेशन म्यानेजर प्रधानाङ्गले जानकार दिनु भयो । भद्रपुर–पोखरा सीधा हवाई सेवाले आन्तरिकसहित छिमेकी राष्ट्रहरू भारत, भूटान, बङ्गलादेशका यात्रुलाई सहज हुने जनाइएको छ ।

Share37Tweet23SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?
कोशी प्रदेश

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?

March 25, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण
कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पस : स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पुरा

March 23, 2023
चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने
अर्थ / वाणिज्य

चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने

March 23, 2023
मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय
अन्तर्राष्ट्रिय

मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय

March 23, 2023
चुनावमा गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्नु हुँदैन : गगन थापा
मुख्य समाचार

प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : गगन थापा

March 23, 2023
नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
कानून / अपराध

नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

March 23, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
गठबन्धन दलबीच भागबन्डा टुंग्याउन गठित कार्यदलमा को–को छन् ? (सूचीसहित)

सत्ता गठबन्धन दलको बैठक बस्दै, उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
meromech[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In