विवेक यादबले १६ औँ ओभरको पहिलो बलमा ओमानका कप्तान जिसन मकसुदलाई आउट गरे

१९ असोज, काठमाडौँ :विश्वकप छनोटको फाइनलमा अहिले नेपालविरुद्ध एक सय ८५ रनको लक्ष्य पछ्याइरहेको ओमानले तेस्रो विकेट गुमाएको छ।

१६ औँ ओभरको पहिलो बलमा ओमानका कप्तान जिसन मकसुद आउट भए।

उनलाई विवेक यादबले आउट गरेका हुन्। ओमानले १५.२ बलमा ३ विकेट गुमाएर एक सय ३६ रन जोडेको छ। कश्यप प्रजापती ६२ रनमा खेल्दैछन्।

Exit mobile version