ताप्लेजुङमा भूकम्पको झट्का

काठमाडौं : ताप्लेजुङ जिल्लाको खेजेनिम आसपास ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ।

शनिबार राति १० बजेर १३ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ।

Exit mobile version