९ जेठ, मेचीनगर : मेचीनगर वडा नं. १० मा काँग्रेसको किल्ला भत्काएर नेकपा एमालेका नारायण खनाल वडा अध्यक्षमा विजयी हुनु भएको छ । केही बेर अघि सम्पन्न मतगणनामा खनाल काँग्रेसका इन्द्र सुब्बालाई पराजित गर्दै वडा अध्यक्षमा आफ्नो प्यानल सहित विजयी हुुनुभएको हो ।
मेचीनगर वडा नम्बर १० मा नारायण खनालकाे प्यानल विजयी
- मेरो मेचीनगर डेस्क
- Categories: कोशी प्रदेश, मुख्य समाचार, राजनीति, राष्ट्रिय, स्थानीय निर्वाचन, स्थानीय समाचार
- Tags: कोशी प्रदेशमुख्य समाचारमेचीनगर कोशी प्रदेशमेरो मेचीनगरराजनीतिराष्ट्रियस्थानीय निर्वाचनस्थानीय समाचार
सम्बन्धित समाचार
उडान भइरहेको श्री एयरलाइन्सको जहाजको ककपिटमा धुवाँ देखिएपछि भैरहवामा आपत्कालीन अवतरण, सबै यात्रु सकुशल
मेरो मेचीनगर डेस्क
असार १४, २०८३
रास्वपा महाधिवेशनका दुई प्रतिवेदन बाझिएपछि तरंग: 'प्रदेशसभा खारेजी' पार्टीको लाइन नभएको नवनिर्वाचित महामन्त्री आचार्यको प्रस्टोक्ति
मेरो मेचीनगर डेस्क
असार १४, २०८३
नेपाली कांग्रेस औपचारिक रूपमा 'फुटाइएको' एमाले अध्यक्ष ओलीको दाबी, राजनीतिक वृत्तमा नयाँ बहस
मेरो मेचीनगर डेस्क
असार १४, २०८३
जेनजी आन्दोलनलगत्तै मेयर बालेनलाई अख्तियार प्रमुखको फोन: 'जोगाउन चाहँदाचाहँदै पनि नसक्ने अवस्थामा पुगेको छु'
मेरो मेचीनगर डेस्क
असार १४, २०८३
हात्ती पीडितको अनुनयः 'बाँच्न दे सरकार’
मेरो मेचीनगर डेस्क
असार १०, २०८३
समयमै पहिचानले गर्छ दृष्टिको संरक्षण – हामी हेरचाह गर्छौं
मेरो मेचीनगर डेस्क
असार ९, २०८३