आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढायाे

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ।

चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य बढाएकाे हाे ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएकाे हाे ।

त्यस अनुसार पेट्रोल ११८ रूपैयाँ तथा डिजेल र मट्टीतेल १०१ रूपैयाँ प्रतिलिटर पुगेकाे छ ।

Exit mobile version