कोशीमा मुख्यमन्त्रीले विश्वासको मत पाएको भन्न मिल्दैन, दीर्घकालीन असर पर्ने निर्णय नगर्नू : सर्वोच्च
७ भदौं, काठमाडौँ : सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिएको मान्न नसकिने भन्दै दीर्घकालीन असर गर्ने ...
थप समाचार Details




