म्याग्दीको सदरमुकाम बेनी बजार अन्यत्रै सार्न मन्त्री महाविर पुनको प्रस्ताव
कालीगण्डकी नदीको कटान र पहिरोको उच्च जोखिम बढेपछि सुरक्षित ठाउँमा सदरमुकाम स्थानान्तरण गर्नुपर्ने उनको भनाइ छ।
कालीगण्डकी नदीको कटान र पहिरोको उच्च जोखिम बढेपछि सुरक्षित ठाउँमा सदरमुकाम स्थानान्तरण गर्नुपर्ने उनको भनाइ छ।
अध्यादेश जारी भएपछि खुला तथा प्रतिस्पर्धात्मक प्रक्रियामार्फत विभिन्न मन्त्रालय, आयोग र विश्वविद्यालयहरूमा पदपूर्ति गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जानकारी
भ्रमणको औपचारिक मिति भने अझै निश्चित भइनसकेको परराष्ट्र मन्त्रालयको भनाइ, व्यापार, ऊर्जा र सीमा मुख्य एजेन्डा बन्ने।
सरकारको सिफारिसमा नेपाल विज्ञान र प्रविधिसँग सम्बन्धित दुई अध्यादेश जारी हुनुका साथै संसद्बाट पारित विधेयक प्रमाणीकरण गरिएको छ।
सहमति कार्यान्वयन नभएको भन्दै नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लियो, मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई बुझाइयो राजीनामा पत्र।
निर्वाचन आयोगको अध्ययन समितिले बुझायो प्रतिवेदन, आगामी स्थानीय तह निर्वाचनबाटै परीक्षण गर्न सकिने सुझाव
७१औँ प्रहरी दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने घोषणा गर्नुभएको छ।
नवनिर्वाचित सभापतिले शनिबार पदभार ग्रहण गर्नेछन् भने बाँकी पदाधिकारी तथा सदस्यहरूको शपथ तथा पदस्थापन विजयादशमीपछि मात्र हुने भएको छ।
७१औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको...
सात हजार बढी मतदाता सहभागी निर्वाचनको सम्पूर्ण मतगणना सम्पन्न भएको छ भने विजयी उम्मेदवारहरूको शपथग्रहण दशैँलगत्तै हुने भएको छ।
अध्यक्ष
उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक / सह-सम्पादक
सुजन प्रधान
प्रधान सम्पादक
दुर्गाबहादुर लुइटेल
सम्पादक
लक्ष्मी उप्रेती
संवाददाता
चेतनाथ गौतम