झापामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना: ड्रोनबाट निगरानी र दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
जिल्लाका संवेदनशील स्थानमा पिकेटदेखि मोबाइल गस्तीसम्मको व्यवस्था मिलाइएको छ भने चोरी, लुटपाट र सवारी दुर्घटनालाई मुख्य चुनौतीका रूपमा पहिचान गरिएको...












