Day: १ घण्टा अगाडि

नेकपा वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार, भोलि डिस्चार्ज गरिँदै

स्वाशप्रश्वासमा समस्या देखिएपछि ह्याम्स हस्पिटलमा भर्ना भएका नेता खनालको स्वास्थ्य स्थिति सामान्य बन्दै गएको छ।

थप समाचार Details

यमनको सैन्य शिविरमा हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, ५३ जनाको मृत्यु

शबवा प्रान्तको तालिम केन्द्रमा भएको ब्यालेस्टिक मिसाइल आक्रमणमा २०० भन्दा बढी घाइते भएका छन् भने गम्भीर घाइतेलाई अन्य सहरका अस्पतालमा ...

थप समाचार Details

१९१ अनुयायीको हत्या अभियोगमा केन्याली पास्टर दोषी ठहर

भोकै राखेर आफ्ना अनुयायीहरूको ज्यान लिएको गम्भीर आरोपमा अदालतले पास्टरलाई दोषी ठहर गरेको छ।

थप समाचार Details

झापामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, वृद्ध घाइते

मर्निङ वाकमा निस्किएका बेला बाह्रदशीमा भएको आक्रमणमा ७० वर्षीया वृद्धाको ज्यान गएको छ भने अर्का एक वृद्ध घाइते भएका छन्।

थप समाचार Details

महिला प्रिमियर लिग २०२७ अक्सन: २७ स्थानका लागि १४६ खेलाडी प्रतिस्पर्धामा

पाँच वटा टोलीले सहभागिता जनाउने प्रतियोगिताको अक्सनका लागि खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ।

थप समाचार Details

हुम्लाको कर्णाली करिडोरस्थित खार्पुमा मोटरेवल पुल निर्माण सम्पन्न

सम्झौताको साढे चार वर्षपछि दोजाम कर्णाली नदीमा स्टिल ट्रष्ट मोटरेवल पुलको निर्माण कार्य पूरा भएको छ, ढलान सेट भएलगत्तै यातायात ...

थप समाचार Details

होर्मुज जलमार्गका इन्टरनेट केबलमा आक्रमण गर्ने इरानको चेतावनी

रणनीतिक रूपमा संवेदनशील मानिने जलमार्गमा सञ्चार अवरुद्ध पार्ने गरी चेतावनी आएपछि क्षेत्रीय सुरक्षा चिन्ता थप बढेको छ।

थप समाचार Details

विश्वका अर्बपतिहरू कसरी खर्च र लगानी गर्छन् सम्पत्ति?

इलन मस्क, मार्क जुकरबर्गलगायतका अर्बपतिहरूको विलासितासँगै भविष्यका प्रविधि, एआई र अन्तरिक्ष क्षेत्रमा भइरहेको ठूलो लगानीको खुलासा।

थप समाचार Details
Page 1 of 3 1 2 3