Day: २ घण्टा अगाडि

आर्य फार्माल्याब र क्यानबीच तीन वर्षको सहकार्य, एनपीएलको स्वास्थ्य साझेदार

स्थापनाको ३०औँ वर्ष पूरा गरेको आर्य फार्माल्याबले नेपाल प्रिमियर लिग (एनपीएल) मा स्वास्थ्य साझेदारका रूपमा जोडिने घोषणा गरेको छ।

थप समाचार Details

नेपाल बैंकद्वारा विशेष छुटसहितको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक

स्थापनाको ९०औं वार्षिकोत्सवको अवसरमा ९० दिनका लागि न्यून ब्याजदर र सेवा शुल्कमा घर कर्जा योजना ल्याइएको छ।

थप समाचार Details

चक्रवात ‘अर्णव’को प्रभावलाई लिएर झापामा उच्च सतर्कता, सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन

कार्तिक १२ देखि १४ गतेसम्म वर्षा, हावाहुरी र बाढी–डुबानको जोखिम; अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न तथा धानबाली सुरक्षित गर्न आग्रह

थप समाचार Details

झापामा सवारी दुर्घटनाको ग्राफ बढ्दो : असोजमा १५५ दुर्घटनामा १३ को मृत्यु

जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कअनुसार साउनदेखि असोजसम्म दुर्घटनाको सङ्ख्या निरन्तर बढेको छ भने मुख्य कारण चालकको लापरवाही देखिएको छ।

थप समाचार Details

वैदेशिक रोजगारीको ठगीमा कारबाही कडा, सम्पर्कमा नआए बैंक खाता र यात्रा अनुमति रोक्का गरिने

पक्राउपुर्जी जारी भई फरार रहेका व्यक्तिलाई ३५ दिनभित्र उपस्थित हुन चेतावनी, विभागमा २८ हजारभन्दा बढी मुद्दाको चाङ।

थप समाचार Details

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई ५/५ लाख धरौटीमा रिहा

फिफा विश्वकप छनोट खेल सार्न मिलेमतो र आर्थिक अनियमितताको अभियोग लागेका अखिल नेपाल फुटबल सङ्घका शीर्ष पदाधिकारी अदालतको आदेशपछि धरौटीमा ...

थप समाचार Details

एनपीएलमा कीर्तिपुरको एक्सन : कर नतिरेका विज्ञापन हटाउने तयारी, टिकट शुल्कमै हिस्सा दाबी

त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा कर छली गरी राखिएका विज्ञापन बोर्डहरू हटाउन नगर प्रहरी परिचालन गरिएको ...

थप समाचार Details

इजरायल निर्वाचन: नेतान्याहू गठबन्धनको अग्रता, बहुमतका लागि आवश्यक सिटमा सङ्घर्ष

४० लाखभन्दा बढी मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले ५४ सिट जित्ने देखिएको छ भने विपक्षी गठबन्धन ४७ सिटमा सीमित ...

थप समाचार Details

म्याग्दीको सिङ्गा तातोपानी कुण्डमा बढ्यो बिरामी र पर्यटकको भिड, सुरु भयो स्वास्थ्य पर्यटनको याम

दसैँलगत्तै प्राकृतिक उपचारका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक तथा बिरामीको चहलपहल बढेसँगै म्याग्दीको तातोपानीमा स्वास्थ्य पर्यटनको सिजन सुरु भएको छ।

थप समाचार Details

एन्फा मुख्यालयको ताला खुल्यो, शुक्रवारका लागि कार्यसमिति बैठक आह्वान

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यद्वारा सातदोबाटोस्थित मुख्यालयको ताला खुला, फिफा प्रतिबन्धलगायत विषयमा छलफल गर्न बैठक बोलाइयो

थप समाचार Details
Page 1 of 3 1 2 3