Day: २ घण्टा अगाडि

च्याम्पियन्स लिग : युनाइटेडको सनसनीपूर्ण पुनरागमन, बार्सिलोना र बायर्नको प्रभावशाली जित

म्यानचेस्टर युनाइटेडले पहिलो हाफमा दुई गोलले पछि परेको अवस्था उल्टाउँदै रोमालाई पराजित गर्दा बार्सिलोना र बायर्न म्युनिखले पनि लिग चरणमा ...

थप समाचार Details

इलाममा पहिलोपटक गोदावरी प्रदर्शनी मेला सुरु, ३० वटा स्टल राखिने

फूलखेतीको प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले इलाम सदरमुकाममा आजदेखि प्रथम गोदावरी प्रदर्शनी मेला–२०८३ सञ्चालन भएको छ।

थप समाचार Details

केएस भरतले नेपाल प्रिमियर लिग (एनपीएल) नखेल्ने

व्यस्तताका कारण देखाउँदै काठमान्डु गोर्खाजमा अनुबन्धित भारतीय विकेटकिपर ब्याटरले यस सिजनको प्रतियोगिता नखेल्ने पक्का भएको छ।

थप समाचार Details

युरोपका विभिन्न देशमा उडिरहेका सात विमानमा एकै दिन बमको धम्की, सुरक्षा जाँच तीव्र

बेलायत, आयरल्यान्ड र पोर्चुगलबाट उडेका जहाजहरू लक्षित गरी बमको सूचना आएपछि विभिन्न देशका विमानस्थलमा आकस्मिक जाँच गरिएको छ।

थप समाचार Details

इनम सापकोटा प्रकरणमा सत्ताको दुरुपयोग भयो: कांग्रेस नेताहरूको आरोप

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारमाथि मोबाइल लुकाएको आरोप लाग्दा सहमहामन्त्री अजयबाबु शिवाकोटीले भने– सापकोटाको बयान सरकारको बनावटी प्रोपोगण्डा हो।

थप समाचार Details

गोठाटार स्वास्थ्य चौकी र लायन्स क्लबको सहकार्यमा दुईदिने भिटामिन ‘ए’ कार्यक्रम सम्पन्न

राष्ट्रिय अभियान अन्तर्गत काँडाघारीस्थित गान्धी अस्पतालमा सञ्चालित शिविरमा पहिलो दिन तीन सयभन्दा बढी बालबालिका लाभान्वित

थप समाचार Details
डेटा बचत मोड