Day:

झापामा बढ्यो सहरीकरण, तर आगलागी नियन्त्रणका पूर्वाधार वर्षौंदेखि उस्तै

फायर हाइड्रेन्ट अभावले ठूला दुर्घटनाका बेला पानी भर्नै सास्ती, स्थानीय तहहरू पूर्वाधार व्यवस्थापनको तयारीमा जुटेका छन्।

थप समाचार Details

मधेसका मुख्यमन्त्री कृष्णा यादव राजीनामा दिने तयारीमा

विश्वासको मत जुटाउन अन्य दलहरूसँग सहमति नभएपछि मधेस प्रदेशका मुख्यमन्त्री कृष्णा यादव पदबाट बाहिरिने आन्तरिक तयारीमा जुटेका छन्।

थप समाचार Details

टर्कीको स्टिल कारखानामा शक्तिशाली विस्फोट, १७ जनाको मृत्यु र १२ घाइते

पश्चिमी टर्कीको इज्मिरस्थित स्टिल कारखानामा क्रेन खसेर भएको भीषण विस्फोटमा १७ जना श्रमिकको मृत्यु भएको छ भने १२ जना घाइते ...

थप समाचार Details

मौलिक संस्कार र सभ्यता बिर्सन हुँदैन : गृहमन्त्री गुरुङ

ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले आधुनिकता र पश्चिमीकरणको प्रभावबीच पनि आफ्नो ऐतिहासिक पहिचान र संस्कृति जोगाउनुपर्नेमा ...

थप समाचार Details

दसौँ राष्ट्रिय खेलकुद: २३ खेल सुर्खेतमा हुने, उद्घाटनअघि नै खेलहरू सुरु हुने

आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा हुने प्रतियोगिताका लागि खेलस्थल टुङ्गो लागेको छ, जसमा केही खेलहरू लुम्बिनी प्रदेशमा ...

थप समाचार Details

पर्सामा पटाकाको छर्राले बालकको मृत्यु भएपछि सुरक्षा निकायद्वारा निगरानी तीव्र

तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सीमावर्ती क्षेत्र र ग्रामीण बस्तीहरूमा अवैध पटाका ओसारपसार र बिक्रीवितरणमा कडा प्रतिबन्ध लगाइएको छ।

थप समाचार Details

तीन वर्षपछि युट्युबमा आउँदै चर्चित फिल्म ‘छक्का पञ्जा ४’

भाइटीकाको अवसर पारेर युट्युबमार्फत सार्वजनिक हुने भएको छ भने फिल्मले हलमा १७ करोडभन्दा बढीको व्यापार गरेको थियो।

थप समाचार Details

मौलिक पर्वले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन् : प्रधानमन्त्री शाह

नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा देशविदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै प्रधानमन्त्री बालेन शाहले मौलिक संस्कृतिले आपसी सद्भाव र ...

थप समाचार Details
Page 2 of 2 1 2