Day:

शान्ति सम्झौता र संविधानका उपलब्धिमाथि प्रहार भइरहेको छ : पूर्वप्रधानमन्त्री प्रचण्ड

ऐतिहासिक शान्ति सम्झौता र समावेशी संविधानले दिएका अधिकार तथा पहिचान रक्षा गर्नु आजको मुख्य दायित्व भएको उनको भनाइ

थप समाचार Details

सहकर्मीलाई गालीगलौज गर्ने रौतहटका प्रहरी हवल्दारमाथि निलम्बन प्रक्रिया सुरु

छोराको खोजी गरिदिन आग्रह गर्दा ‘सञ्चारको सइ’ भन्दै दुर्व्यवहार गर्ने प्रहरी हवल्दार बुधन महतोमाथि छानबिन र कारबाहीको प्रक्रिया अघի बढाइएको ...

थप समाचार Details

समाजलाई सकारात्मक रूपले अघि बढाउनुपर्छः मुख्यमन्त्री भट्ट

धनगढीमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले समाजमा शान्ति, सदाचार र सामाजिक सद्भाव कायम गर्नुपर्नेमा जोड दिनुभएको छ।

थप समाचार Details

समाजलाई सकारात्मक रूपले अघि बढाउनु आजको आवश्यकता: मुख्यमन्त्री खगराज भट्ट

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय धनगढीको ३५औँ वार्षिकोत्सव उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले समाजमा शान्ति, सदाचार र सामाजिक सद्भाव कायम गर्नुपर्नेमा ...

थप समाचार Details

वर्तमान सरकार एक वर्ष पनि टिक्दैन : महेश बस्नेत

वर्षायामको च्याуजस्तै वर्तमान सरकार घाम लागेपछि आफैँ मरेर जाने भन्दै सुकुम्वासी र बाढीपीडितका समस्या सम्बोधन नभए बंगलादेशको जस्तो आन्दोलन हुन ...

थप समाचार Details

शान्ति प्रक्रिया टुङ्ग्याउन दुई तिहाइको सरकार मात्रै पर्याप्त छैनः नेताहरूको जोड

विस्तृत शान्ति सम्झौताको दुई दशक पुगेको सन्दर्भमा आयोजित कार्यक्रममा वक्ताहरूले सङ्क्रमणकालीन न्यायलाई राजनीतिक सौदाबाजीबाट मुक्त राख्दै राष्ट्रिय सहकार्यमार्फत निष्कर्षमा पुर्‍याउनुपर्ने ...

थप समाचार Details

राजनीतिलाई सही दिशामा लैजाने एकमात्र शक्ति नेकपा : माधवकुमार नेपाल

भक्तपुरमा आयोजित कार्यक्रममा जनताले कम्युनिस्ट पार्टीप्रति ठूलो आशा राखेको बताउँदै देश र समाज रूपान्तरणका लागि एकजुट हुन आग्रह

थप समाचार Details

काठमाडौंको म्हैपीमा कौडा खेलिरहेका २४ जना १० लाख नगदसहित पक्राउ

प्रहरीले जुवातास नियन्त्रण अभियान अन्तर्गत छापा मार्दा नेपाली रुपैयाँसहित विदेशी मुद्रा र १६ थान कौडा बरामद गरेको छ।

थप समाचार Details
Page 3 of 3 1 2 3