चार्टर्ड जहाजमा काठमाडौं आइपुगे अफगानिस्तान गएका १२७ नेपाली

A notice in Nepali from Mechinagar Ward No. 10

अफगानिस्तानबाट एक सय २७ जना नेपाली काठमाडौं आइपुगेका छन्।

अफगानिस्तानमा रहेका उनीहरू त्यहाँबाट कुवेत र त्यहाँबाट चार्टर्ड विमानमार्फत् आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।

विमानस्थल स्रोतले दिएको जानकारीअनुसार जजिरा एयरलाइन्समार्फत् उनीहरू आज बिहान १० बजेर १६ मिनेटमा विमानस्थल आइपुगेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.