चेल्सीलाई हराउँदै लेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी ।  लेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।मंगलबार राति भएको खेलमा चेल्सीलाई २-० गोलले पराजित गरेर लेस्टर शीर्ष स्थानमा पुगेको हो।

लेस्टरको जितमा एनडिडीले खेलको छैटौं मिनेटमा पहिलो गोल गरे। उनले बर्नसको पासमा गोल गरेका थिए।

४१ मिनेटमा माडिसनले लेस्टरको अग्रता दोब्बर पारे। अलब्राइटनको पासमा माडिसनले गोल गरेसँगै लेस्टर पहिलो हाफमा २-० ले अघि बढेको थियो। दोस्रो हाफमा कुनै गोल भएन।

चेल्सी प्रिमियर लिगको पछिल्ला ८ खेल मध्ये ५ खेलमा पराजित भइसकेको छ।

अंक तालिकाको शीर्ष स्थानमा पुगेको लेस्टरले १९ खेलबाट ३८ अंक जोडेको छ। एक खेल कम खेलेर दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३७ अंक छ।

चेल्सी अंक तालिकाको आठौं स्थानमा झरेको छ। उसले १९ खेलबाट २९ अंक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.