मेरो मेचीनगर एक अनलाइन समाचार पोर्टल हो जसले मेचीनगर नगरपालिका र वरपरका क्षेत्रका समाचार, जानकारी र विचारहरूलाई समेट्छ। हाम्रो उद्देश्य स्थानीय समुदायलाई छिटो, भरपराउ र प्रामाणिक समाचार प्रदान गर्नु हो।
हाम्रो बारेमा
मेरो मेचीनगर डट कम मेचीनगर नगरपालिकाको प्रमुख अनलाइन समाचार माध्यम हो। हामी स्थानीय राजनीति, शिक्षा, स्वास्थ्य, विकास निर्माण, खेलकुद, र समाजसेवाका समाचारहरूलाई प्राथमिकतामा राख्छौं। हाम्रो टोलीले सत्य र तथ्यमा आधारित समाचार प्रस्तुत गर्न प्रतिबद्ध छ।
सम्पर्क
इमेल: [email protected]



