मेचीनगरमा ३५ हजार पशुलाई महामारी रोग विरुद्धको खोप : पशु प्राविधिक र भ्याक्सीनेटरहरुको संयुक्त टोली परिचालन
१९ असार, मेचीनगर : पशुपंक्षीमा लाग्नसक्ने महामारीजन्य रोग रोकथामका लागि झापाको मेचीनगर नगरपालिकाले अभियान सञ्चालन गरेको छ । यस्तो खोप ...
थप समाचार Details



