काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको कार्यालयको निर्वाचन कार्यक्रम

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको कार्यालयको यही मिति २०७७ साल चैत २१ गते शनिबारका दिन सञ्चालक समिति र लेखा समितिको छनोटका लागि हुने निर्वाचनको देहाय बमोजिम निर्वाचन कार्यक्रम प्रकाशित गरिएको छ।