इटहरीमा पुराना बामपन्थी नेता ओम कोइरालाको नागरिक अभिनन्दन

२४ असोज,इटहरी । सुनसरी इटहरीका पुराना बामपन्थी नेता ओम कोइरालालाई नागरिक अभिनन्दन गरिएको छ ।

शनिबार बामपन्थी नेता ओम कोइराला नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमालेका वरिष्ठ नेता सुवास नेम्वाङले ओम कोइरालाको योगदान बारे चर्चा गरे ।
त्यसैगरी कार्यक्रममा कोइरालाका “लेखेको राजनितिक जीवन यात्रा र राजनितिक लेखहरु”गरि दुई पुस्तक समेत विमोचन गरिएको छ । 

Exit mobile version