काठमाडौँ। यही माघ २२ गते सोमबार देशभरका फिल्म हल बन्द हुने भएका छन् । सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर सोमबार देशभरका हल बन्द गर्न लागिएको हो ।
मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्न लागिएको हलहरुले सूचना निकालेर जानकारी दिएका छन् ।
माघ २२ गते देशभरका सिनेमा हल बन्द हुने
- मेरो मेचीनगर डेस्क

- Categories: राष्ट्रिय
- Tags: माघ २२ गते देशभरका सिनेमा हल बन्द हुनेमाघ राष्ट्रियमेरो मेचीनगरराष्ट्रिय
सम्बन्धित समाचार
कृषिमा अनुदानको बेहाल: एक दशकमा राज्यको झण्डै २ खर्ब बजेट प्रवाह, कहाँ गयो बालुवामा पानी सरहको लगानी?
मेरो मेचीनगर डेस्क
असार ६, २०८३
सरदरभन्दा ६ दिन ढिलो गरी नेपाल भित्रियो यस वर्षको मनसुन, कोसी प्रदेशबाट प्रवेश
मेरो मेचीनगर डेस्क
असार ५, २०८३
कोशी प्रदेशमा स्काउटको ७५औँ स्थापना दिवस विशेष समारोहसहित मनाइयो : प्रदेशका उत्कृष्ट व्यक्ति र संस्थाहरू सम्मानित
दुर्गाबहादुर लुइटेल
असार ५, २०८३
नेपाल स्काउटको ७५औँ स्थापना दिवसका अवसरमा अन्तर स्काउट दल निबन्ध लेखन प्रतियोगिता सम्पन्न
मेरो मेचीनगर डेस्क
असार ५, २०८३
सभामुख डीपी अर्याल र युएईका राजदूत बीच भेटवार्ता, प्रहरी प्रतिवेदन अनिवार्य व्यवस्थामा पुनर्विचार गर्न आग्रह
मेरो मेचीनगर डेस्क
असार ४, २०८३
राहदानी खरिद घोटाला प्रकरण: तत्कालीन परराष्ट्रमन्त्री आरजु राणालाई अख्तियारले काट्यो पुर्जी
मेरो मेचीनगर डेस्क
असार ४, २०८३