६ मंसिर, मेचीनगर : झापा क्षेत्र नम्बर १ को २४८१५ मत गणना हुँदा नेपाली काँग्रेसका विश्वप्रकाश शर्मा ४९०१ मतका साथ अग्र स्थानमा रहेका छन् । शर्माले १२७०० मत प्राप्त गरेका छन् । वहाँलाई पच्छाउने क्रममा नकपा एमालेका अग्निप्रसाद खरेलले ७७९९ प्राप्त गरेका छन् । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले २२३७ मत प्राप्त गरेका छन् ।
विश्वप्रकाश शर्मा ४९०१ मतका साथ अग्र स्थानमा
- मेरो मेचीनगर डेस्क

- Categories: प्रतिनिधि सभा / प्रदेश सभा निर्वाचन, कोशी प्रदेश, मुख्य समाचार, मेचीनगर अपडेट, राजनीति, राष्ट्रिय
- Tags: कोशी प्रदेशनेपालको मौसम ४९०१प्रतिनिधि सभा / प्रदेश सभा निर्वाचनमुख्य समाचारमेचीनगर अपडेटमेरो मेचीनगरराजनीतिराष्ट्रियविश्वप्रकाश प्रतिनिधि सभा / प्रदेश सभा निर्वाचनविश्वप्रकाश शर्मा ४९०१ मतका साथ अग्र स्थानमा
सम्बन्धित समाचार
हात्ती समस्या समाधानका लागि नेपाल-भारत अधिकारीबीच मालबारीमा बृहत् छलफल: दिल्ली–काठमाडौं स्तरमै वार्ता गर्नुपर्नेमा जोड
मेरो मेचीनगर डेस्क
असार १८, २०८३
'पूर्वमै’ अग्लो’ राजा बलिराजको पूर्ण कदको शालीक काँकरभिट्टामा
मेरो मेचीनगर डेस्क
असार १५, २०८३
अमेरिका र इरानबिच दोहामा उच्चस्तरीय वार्ता हुने सहमति, होर्मुज जलमार्ग विवाद समाधान र सैन्य गतिविधि रोक्न दुवै पक्ष तयार
मेरो मेचीनगर डेस्क
असार १५, २०८३
एमालेभित्र खैलाबैला: नेतृत्वको 'वाम एकता' रटानमाथि गोकुल बाँस्कोटाको तिखो प्रहार, भने– 'फुटेको हाँडी जोड्ने लालसायुक्त रोग'
मेरो मेचीनगर डेस्क
असार १५, २०८३
उडान भइरहेको श्री एयरलाइन्सको जहाजको ककपिटमा धुवाँ देखिएपछि भैरहवामा आपत्कालीन अवतरण, सबै यात्रु सकुशल
मेरो मेचीनगर डेस्क
असार १४, २०८३
रास्वपा महाधिवेशनका दुई प्रतिवेदन बाझिएपछि तरंग: 'प्रदेशसभा खारेजी' पार्टीको लाइन नभएको नवनिर्वाचित महामन्त्री आचार्यको प्रस्टोक्ति
मेरो मेचीनगर डेस्क
असार १४, २०८३