सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए।
आजकै मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
- मेरो मेचीनगर डेस्क

- Categories: मुख्य समाचार, राष्ट्रिय, समाज
- Tags: माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णयमाघ मुख्य समाचारमुख्य समाचारमेरो मेचीनगरराष्ट्रियसमाज
सम्बन्धित समाचार
सरकारले 'लाइफ' भन्दा 'लाइक' लाई बढी महत्त्व दियो: काङ्ग्रेस महामन्त्री गगन थापाको तिखो आलोचना
मेरो मेचीनगर डेस्क
असार २१, २०८३
मेची नेत्रालयको १९औँ वार्षिकोत्सवमा विशेष उपहार: मेचीनगरवासीका लागि मात्र रु. ५० मा आँखा जाँच र चश्मामा २०% छुट
मेरो मेचीनगर डेस्क
असार २१, २०८३
सशस्त्र प्रहरीको 'सीमाबासीसँग अन्तरक्रिया’ इप्रकाको नागरिक सुनुवाई
मेरो मेचीनगर डेस्क
असार १९, २०८३
मेचीनगरको दुवागढीमा विद्युत सर्ट हुँदा चूडामणि गुरागाईँको घर जलेर नष्ट, ४२ लाख बराबरको धनमाल क्षति
मेरो मेचीनगर डेस्क
असार १९, २०८३
हात्ती समस्या समाधानका लागि नेपाल-भारत अधिकारीबीच मालबारीमा बृहत् छलफल: दिल्ली–काठमाडौं स्तरमै वार्ता गर्नुपर्नेमा जोड
मेरो मेचीनगर डेस्क
असार १८, २०८३
आफ्ना आँखाको सुरक्षा गरौँ – ड्राइ आई रोगलाई बेवास्ता नगरौँ
मेरो मेचीनगर डेस्क
असार १७, २०८३