Day: फाल्गुन १८, २०७८

आन्तरिक रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

१८ फागुन, काठमाडौँ  : मुलुकको एक स्थानबाट अर्को स्थानमा बैंकिङ प्रणालीमार्फत हुने रकम स्थानान्तरण (आन्तरिक रेमिट्यान्स)को सीमा घटेको छ । ...

थप समाचार Details

बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

१८ फागुन, काँकरभिट्टा : सरकारले बिहीबार शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शेर्पा ...

थप समाचार Details

३२१ जना संक्रमण मुक्त : १२७ जनामा संक्रमण पुष्टि

१८ फागुन, मेचीनगर : पछिल्लो २४ घण्टामा ३२१ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १२७ ...

थप समाचार Details

पूर्वीद्वार सहकारीद्वारा मेचीनगरमा बाल क्लब गठन

१८ फागुन, मेचीनगर : पूर्वीद्वार वचत तथा ऋण सहकारी संस्थाले मेचीनगरमा बाल क्लब गठन गरेको छ । मंगलबार संस्थाको प्रधान ...

थप समाचार Details

एमसिसीको व्याख्यात्मक घोषणा नेता सुत्‍ने थाङ्नोबाहेक केही होइन : झलनाथ

१८ फागुन, विराटनगर : नेकपा (एकीकृत समाजवादी)का  सम्मानित नेता तथा पूर्व-प्रधानमन्त्री झलनाथ खनालले एमसिसीका व्याख्यात्मक घोषणा भनेको  नेताहरूलाई आनन्दले सुत्न बनाइएको  ‘न्यानो ...

थप समाचार Details

जसपाले असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने

१८ फागुन, काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)ले आगामी २०७९ साल असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने ...

थप समाचार Details

एमसिसी मुख्यालयले भन्यो : संसदको अनुमोदन स्वीकार, सम्झौता कार्यान्वयनको बाटो खुल्यो

१८ फागुन, काठमाडौँ : अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले आफू र नेपाल सरकारबीचको सम्झौता संसदबाट अनुमोदन गर्ने ...

थप समाचार Details

प्राज्ञ भट्टराईको दोस्रो कृति कविता संग्रह भुईँफूलको लोकार्पण

१८ फागुन, मेचीनगर : साहित्यकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्यालको दोस्रो कृति कविता संग्रह भुईँफूल को ...

थप समाचार Details

शिवरात्रीको अवसरमा जगगादातालाई सम्मान

मेचीनगर, १७ फागुन : महा शिवरात्रीको अवसर पारेर नागेश्वर शिवालय मन्दिर मेचीनगर-६ काँकरभिट्टाले जग्गादातादेखि सहयोगीसम्म १५ जनालाई मंगलबार सम्मान गरेको ...

थप समाचार Details
Page 1 of 2 1 2