Day: माघ २७, २०७९

लैङ्गिक हिंसा न्यूनीकरणमा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

२७ माघ, बिर्तामोड : लैङ्गिक हिंसा न्यूनीकरणमा सरोकारवाला बीच अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको ...

थप समाचार Details

राष्ट्रपति र गृहमन्त्रीबारे ओली, लिङदेन र लामिछानेको एउटै बोली, संयन्त्रमा एक्लिए प्रचण्ड

२७ माघ, काठमाडौँ : धेरै  दिनसम्म आनाकानी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज उच्चस्तरीय संयन्त्रको बैठक बस्न राजी भएका थिए ...

थप समाचार Details

काँकरभिट्टा भेट्रान फुटबल क्लबको अधिवेशन सम्पन्न : अध्यक्षमा पुनः गंगालाल गुरुङ

२७ माघ, मेचीनगर : काँकरभिट्टा भेट्रान फुटबल क्लबको अध्यक्षमा पुनः गंगालाल गुरुङ चयन भएका छन् । शुक्रबार क्लबको सम्पन्न अधिवेशनबाट ...

थप समाचार Details

अर्थतन्त्रमा राष्ट्रपतिको चासो : उत्पादन क्षेत्रमा गम्भीर बनौं

२७ माघ, काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्ने बताउनुभएको छ। शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई ...

थप समाचार Details

शिक्षाविद् घिमिरेलाई इटहरीमा गरियो नागरिक अभिनन्दन 

२७ माघ, इटहरी :  लामो समयदेखि शैक्षिक तथा सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याउदै आएका शिक्षासेवी तथा साहित्यकार, सम्पादक लेखनाथ घिमिरेलाई ...

थप समाचार Details

नगरस्तरीय अनुगमन टाेलीले सातवटा याेजनाकाे अनुगमन

२७ माघ, मेचीनगर :  मेचीनगर नगरपालिकाकाे नगर स्तरीय अनुगमन टाेलीले नगरकाे वडा नम्वर ७ का विभिन्न याेजनाकाे अनुगमन गरेकाे छ ...

थप समाचार Details

क्रिकेटर सन्दीप लामिछाने सहितको राष्ट्रिय टिम घोषणा

क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। घरेलु मैदानमा हुने विश्वकप लिग २ अन्तर्गतको नामिबिया र स्टकल्यान्डसँगको सिरिजका लागि ...

थप समाचार Details

राष्ट्रपतिले आज संघीय संसदमा सम्बोधन गर्नुहुने

२७ माघ, काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुबै सदनको संयुक्त बैठकलाई  शुक्रबार सम्बोधन गर्नुहुने भएको छ। संसद् सचिवालयका ...

थप समाचार Details

आम्दा मेची अस्पातालमा आइपुग्यो भिडियो एक्सरे मेशिन

२७ माघ, मेचीनगर : झापाको मेचीनगर १० स्थित आम्दा मेची अस्पतालमा २२ लाख बढी मुल्य बराबरको  भिडियो एक्सरे मेशिन सहित ...

थप समाचार Details

सुदूरपश्चिमका मुख्यमन्त्रीको शपथ आज, मन्त्रिपरिषद् पनि आजै विस्तार हुने

२७ माघ, धनगढी : सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार (आज) पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश ...

थप समाचार Details
Page 1 of 2 1 2