Day: २ घण्टा अगाडि

सञ्चारकर्ममा कुनै बाधा नपरोस् भन्नेमा नेपाल प्रहरी दृढ छ: आइजिपी कार्की

विभिन्न सञ्चारगृहबाट पत्रकार पक्राउ परेपछि उत्पन्न विवादकाबीच आइजिपी कार्कीले सञ्चारकर्मीसँग निष्पक्ष र तथ्यपूर्ण रिपोर्टिङको अपेक्षा गर्दै सुरक्षा र सहकार्यमा जोड ...

थप समाचार Details

डोल्पा कारागारबाट १५ फिट लामो सुरुङ खनेर आठ कैदीबन्दी फरार, व्यापक खोजी सुरु

सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट शुक्रबार राति सेप्टी ट्याङ्कीको सहायता लिई सुरुङ खनेर फरार भएकामध्ये पाँच जना जबरजस्ती करणी र तीन ...

थप समाचार Details

मुस्ताङमा भारी हिमपात र वर्षाले जनजीवन प्रभावित, कोरला नाका र सडक अवरुद्ध

अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको छ भने कात्तिक महिनामै भएको बाक्लो हिमपातले सीमा व्यापार तथा ...

थप समाचार Details

बाजुराको बडीमालिकामा हिमपातमा फसेका एक युवाको उद्धार, अर्का एकको खोजी जारी

त्रिवेणी पाटनमा फसेका कञ्चनपुरका सागर कार्कीलाई सेनाको हेलिकप्टरमार्फत सुरक्षित उद्धार गरियो भने बेपत्ता मनिष बोहराको खोजी कार्य तीव्र पारिएको छ।

थप समाचार Details

सरकारले तोक्यो समर्थन मूल्य, तर सस्तोमा धान बेच्न बाध्य दाङका किसान

तिहारको खर्च जुटाउने बाध्यता र भण्डारणको समस्याले गर्दा खाद्य व्यवस्था कम्पनीले तोकेको मूल्यभन्दा ५०० देखि ६०० रुपैयाँसम्म सस्तोमा धान बेच्न ...

थप समाचार Details

लगातारको वर्षापछि खुल्यो मौसम, सामान्य बन्दै छ जनजीवन

‘अर्णव’ चक्रवातको प्रभाव कमजोर भएसँगै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम खुल्न थालेको छ भने जनजीवन सामान्य बन्दै गएको छ।

थप समाचार Details

अवरिरल वर्षाले हेटौंडा–भीमफेदी–दक्षिणकाली सडक र बीपी राजमार्ग अवरुद्ध

सिस्नेरीको पहिरो र रोसी गाउँपालिकामा खसेको लेदोसहितको पहिरोका कारण काठमाडौं भित्रिने र बाहिरिने प्रमुख सडकहरूमा यातायात पूर्ण रूपमा ठप्प भएको ...

थप समाचार Details

पत्रकार पक्राउ प्रकरण : निर्देशन कसको थियो र जिम्मेवारी कसले लिने ?

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पत्रकार रिहा हुँदैमा घटना समाप्त नभएको भन्दै सरकारसँग स्पष्ट जवाफ मागेका छन्।

थप समाचार Details