Day:

युरोपका हजारौँ विद्यालयमा बमको धम्कीपूर्ण इमेलले त्रास, झुटा अफवाह भएको पुष्टि

इटाली, स्कटल्यान्ड र आयरल्यान्डका विद्यालयहरूलाई लक्षित गरी गरिएको यो समन्वित इमेल आक्रमण त्रास फैलाउने उद्देश्यले गरिएको सुरक्षा निकायको निष्कर्ष

थप समाचार Details

भारतका पूर्वक्रिकेटर इरफान पठान नेपाल आइपुगे

नेपाल प्रिमियर लिगको फ्रेन्चाइजी पोखरा एभेन्जर्सका क्रिकेट एम्बासडर पठान बिहीबार नेपाल आएका हुन्

थप समाचार Details

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो, धान र मकैमा भारी गिरावट

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ करोड १६ लाख किलो मात्र खाद्यान्न भित्रियो, चामल, धान र मकैको आयात मूल्यमा ...

थप समाचार Details

बिर्सने रोग डिमेन्सिया पहिचान गर्न बेलायतमा दुई करोड पाउन्डको एआई परियोजना

एक्सिटर विश्वविद्यालयको नेतृत्वमा स्थापना हुने ‘ब्रेनिआक हब’ ले सन् २०२९ सम्ममा प्रारम्भिक क्लिनिकहरू सञ्चालनमा ल्याउने गरी ६ वर्षे अनुसन्धान परियोजना ...

थप समाचार Details

इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरेको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धमा ९३ प्रतिशत होइन, पूर्ण जित चाहने बताएका छन्।

थप समाचार Details

तिहारपछिको अपच र सुस्ती हटाउन नियमित गर्नुहोस् यी ५ योगासन

चाडपर्वको खानपानपछि उत्पन्न हुने पेटको भारीपन, ग्यास र एसिडिटीबाट छुटकारा पाउन र शरीरलाई पुनः तन्दुरुस्त बनाउन यी ५ योगासन प्रभावकारी ...

थप समाचार Details

अमेरिकाको न्यूयोर्कमा भवन भत्किँदा दुई जनाको मृत्यु, १७ घाइते

ब्रुकलिनको फ्ल्याटबुस क्षेत्रमा निर्माणस्थलको खाल्डोमा तीनतले भवन खस्दा बालबालिकासहित १७ जना घाइते भएका छन् भने उद्धारकार्य जारी छ।

थप समाचार Details

दिल्लीमा खुला ढलमा खसेर ४ वर्षीय बालकको मृत्यु, २४ घण्टापछि भेटियो शव

आमासँग पार्क गएका बेला खुला मैनहोलमा खसेका बालकको शव वाटर ट्रिटमेन्ट प्लान्टमा फेला परेको छ।

थप समाचार Details

नक्कली भुटानी शरणार्थी प्रकरणः सजाय कटाएर पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारबाट मुक्त

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुट पाउँदै रायमाझी डिल्लीबजार कारागारबाट रिहा भएका छन्।

थप समाचार Details