Day:

नेपाली कांग्रेस दुई वटा पार्टी भएको अवस्था छ, लुकाउनुपर्ने छैन : पूर्वगृहमन्त्री रमेश लेखक

पार्टी एकताका लागि गरिएका प्रयास विफल भएपछि बाध्यतावश छुट्टै संगठनात्मक गतिविधि अघि बढाउनुपरेको कांग्रेस नेता लेखकको दाबी

थप समाचार Details

बराह सहकारी ठगी प्रकरण: अर्बौं रुपैयाँ हिनामिनाका फरार संस्थापक अध्यक्ष विश्वकर्मा पक्राउ

सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा फरार रहेका संस्थापक अध्यक्ष शिवकुमार विश्वकर्मा नेपाल-भारत सीमा ...

थप समाचार Details

काभ्रेका रिसोर्टबाट पक्राउ परेका ७६ विदेशी नागरिक अध्यागमन विभागमा

पाँचखाल र पनौतीका रिसोर्टमा शंकास्पद गतिविधिमा संलग्न विदेशीहरूलाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि विभाग पठाइएको छ

थप समाचार Details

खाद्य व्यवस्था कम्पनीद्वारा धान खरिदको कोटा कटौती, सस्तोमा धान बेच्न बाध्य किसान

कैलालीमा सरकारी खरिद लक्ष्य घट्दै जाँदा किसानहरू लागत उठाउनसमेत वञ्चित बनेका छन् भने व्यापारीको सस्तो मूल्यमा अन्न बेच्न बाध्य भएका ...

थप समाचार Details

निवर्तमान आईजीपी दानबहादुर कार्कीको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

प्रहरी महानिरीक्षक पदबाट हटाइएका कार्कीले दायर गरेको रिट निवेदनमाथि आज न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा प्रारम्भिक सुनुवाइ हुँदैछ।

थप समाचार Details