म्याग्दीको नारच्याङमा भीषण हावाहुरी: सेनाको बेसक्याम्पदेखि विद्यालय र घरका छाना उडायो
मङ्गलबार आएको तीव्र हावाहुरीले कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको सुरक्षा बेसक्याम्प, विद्यालय तथा स्थानीय बासिन्दाका घरमा करोडौँको क्षति पुर्याएको छ।
थप समाचार Details





