Day:

नेपाल पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा, दलका कार्यालयमा धर्ना दिइने

सरकारले माग बेवास्ता गरेको भन्दै महासंघले संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका कार्यालयमा धर्ना दिने र प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक ...

थप समाचार Details

चितवनमा भित्रिए पाहुना चरा, जाडो छल्न साइबेरियादेखि आए आगन्तुक

चिसो बढेसँगै आहाराको खोजीमा हिमाली क्षेत्र तथा विदेशबाट चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी पाहुना चरा आउन ...

थप समाचार Details

थाइल्यान्डको राजधानी बैंककस्थित तेल प्रशोधन केन्द्रमा ठूलो विस्फोट

घटनामा मानवीय क्षति नभएको अधिकारीहरूको भनाइ, महानगर प्रशासनद्वारा एक घण्टाभित्रै आगो नियन्त्रणमा

थप समाचार Details

लगानीको वातावरण सुधार्न ९० दिने कार्ययोजना ल्याउँदै छौँ: उद्योगमन्त्री साह

नीतिगत स्थिरता, पारदर्शिता र व्यवसायीका समस्या समाधानका लागि सरकारले ठोस कदम चाल्ने प्रतिबद्धता जनाएको छ।

थप समाचार Details

पूर्वमुख्यसचिव एकनारायण अर्याल सीमा क्षेत्रबाट पक्राउ, काठमाडौं ल्याइँदै

मलेसियामा कामदार पठाउँदा भएको आर्थिक अनियमितता र ठगी प्रकरणमा जोडिएका पूर्वमुख्यसचिव अर्याललाई भारतबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ।

थप समाचार Details

लमजुङका ग्रामीण क्षेत्रमा बढ्यो पर्यटकको चहलपहल, होमस्टे व्यवसाय चलायमान

तिहारपछि घलेगाउँ, काउलेपानी र राइनासकोट लगायतका पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको आगमन बढेसँगै स्थानीय व्यवसायी उत्साहित भएका छन्।

थप समाचार Details

तीन दिनको लगातार वृद्धिपछि घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

शेयर बजारमा १०.८९ अंकको गिरावट आएर परिसूचक २६३६.७५ विन्दुमा सीमित हुँदा कारोबार रकम पनि साढे ५ अर्बमा खुम्चिएको छ।

थप समाचार Details

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन : जनमोर्चा, एमाले र माओवादीको निष्कर्ष

सीमा विवाद, ईपीजी प्रतिवेदन र पुराना सन्धिबारे प्रधानमन्त्री बालेन्द्र शाहले आत्मसमर्पणवादी नीति अपनाएको दलहरूको आरोप

थप समाचार Details

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेल विवाह बन्धनमा बाँधिए

थाइल्यान्डमा आयोजित एक समारोहबीच प्रेमिका सिम्रन खड्कासँग लगनगाँठो कसे २४ वर्षीय पौडेल, विवाहमा सहभागी हुन नेपाली राष्ट्रिय टोलीका खेलाडीहरू पनि ...

थप समाचार Details

नागरिक लगानी कोषको लगानी दायरा बढाउन सांसदहरूको जोड, पीपीपी मोडलमा सहभागी हुन सुझाव

कोष परिचालनमा सामाजिक सुरक्षा कोष मुख्य बाधक रहेको कार्यकारी निर्देशकको गुनासो, दीर्घकालीन पूर्वाधार र स्वास्थ्य क्षेत्रमा लगानी विस्तार गर्न आग्रह।

थप समाचार Details
Page 1 of 2 1 2