१ हजार ६८६ जना संक्रमण मुक्त

३ हजार ४२१ जनामा संक्रमण पुष्टि

A notice in Nepali from Mechinagar Ward No. 10

११ साउन, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ६८६ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २४० जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३९१ संक्रमण देखिएको छ भने ५ हजार ३२ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १७ हजार २७२ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ६ लाख ८२ हजार ९४७ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ५५ हजार ९७१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ६ लाख ४५ हजार ३०१ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.