झापामा वृद्धाको बलात्कारपछि हत्या, एक जना पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

काँकडभिट्टा  । झापाको अर्जुनधारा नगरपालिकामा  ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या भएको छ।

आइतबारदेखि बेपत्ता भएकी मानसिक सन्तुलन गुमाएकी वृद्धाको बिहीबार बिहान कल्भर्टमा शव फेला परेको हो। वृद्धाको शव जंगलको कल्भर्टमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले वृद्धाको बलात्कारपछि हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका ३५ वर्षीय विशाल बिर्जाले आफूले बलात्कारपछि हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको जानइएको छ ।वृद्धाको शव पोष्टमोर्टमका लागि मेची अस्पताल भद्रपुर लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.